Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

संगीत कला र नृत्य

  • Bikash Shrestha
  • May 16, 2025
  • 185

संगीत कला र नृत्य

Music Arts and Dance

संगीत कला र नृत्य 

गायन, वादन र नर्तनको संगीतिको भिन्नता केमा अघिक रहेको छ ?

संगीत

संगीतको उत्पत्ति केबाट भएको हो ?

सामवेद बाट

विश्व संगीत दिवस कहिले पर्दछ ?

जुन २१

पूर्वीय मान्यतानुसार नृत्य कति प्रकारका छन् ?

दुई (ताण्डव र लास्य)

पुरुषद्वारा गरिने ताण्डव नृत्य हो भने महिलाद्वारा गरिने नृत्य के हो ?

लास्य

साधारणतया नृत्यमा अभिनय कति प्रकारबाट गरिन्छ ?

४ (आङ्गिक, वाचिक, आहार्य र सात्विक )

लिच्छविकालमा बाजा बजाउने गोष्ठी वा गुठी रहेको कुरा कहाँको शिलालेखमा उल्लेख छ ?

वि.सं. ६२१ को लेलेको अरुणभंमठको शिलालेखमा

गितारको आविष्कार कहाँ भएको हो ?

- स्पेन

वाइनाइन कुन देशको लोकप्रिय बाजा हो ?

- स्कटल्याण्ड

भगवान शिवको नृत्यलाई ताण्डव भनिन्छ भने अन्य अवस्थालाई के भनिन्छ ?

नटराज

मौरीको नृत्यलाई के भनिन्छ ?

- Waggle Dance

 

Categories

  • Current Affairs 428
  • Gorkhapatra 251
  • Others 734
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Administrative bodies of the Lichchhavi period
Others

लिच्छविकालीन प्रशासनिक निकायहरू

  • Oct 19, 2025
  • 73
World Bank report shows Nepal's economic growth rate over three decades
Current Affairs

विश्व बैङ्कको प्रतिवेदनमा नेपालको तीन दशकको आर्थिक वृद्धिदर

  • Oct 19, 2025
  • 41
Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 119
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 62
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 68
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA