Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, २०८३

  • Ajnabee Khadka
  • June 04, 2026
  • 548

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, २०८३

National Day for the Elimination of Caste Discrimination and Untouchability, 2083
  • दिवसको नाम: "जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस (National Day for the Elimination of Caste Discrimination and Untouchability)"
  • मनाइने मिति: प्रत्येक वर्षको जेठ २१ गते
  • सुरुवात: यो दिवस वि.सं. २०६८ देखि मनाउन सुरु गरिएको,
  • ऐतिहासिक पृष्ठभूमि: वि.सं. २०६३ साल जेठ २१ गते नेपाल सरकारले मुलुकलाई “जातीय छुवाछुत मुक्त राष्ट्र” घोषणा गरेको दिनको स्मरणमा यो दिवस मनाउन सुरु गरिएको,
  • वि.सं. २०२० को मुलुकी ऐन: आजभन्दा करिब ६० वर्ष अगाडि नै तत्कालीन राजा महेन्द्र वीर विक्रम शाह देवले मुलुकी ऐनमार्फत छुवाछुत र भेदभाव गर्न नपाइने कानूनी व्यवस्था ल्याएका,
  • नेपालको वर्तमान संविधानले जातीय भेदभाव विरुद्ध कडा कानूनी र संवैधानिक व्यवस्था गरेको; संविधानको धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हकलाई मौलिक अधिकारको रूपमा सुनिश्चित गरिएको,

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 50
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 239
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 194
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 266
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 378
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA