Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेटो (NATO) शिखर सम्मेलन, २०२६

  • Ajnabee Khadka
  • July 08, 2026
  • 498

नेटो (NATO) शिखर सम्मेलन, २०२६

NATO Summit, 2026
  • आयोजन मिति: सन् २०२६ जुलाई ७ - ८ (वि.सं. २०८३ असार २३ - २४)
  • आयोजक राष्ट्र: टर्की, अंकारा
  • सम्मेलन संस्करण: ३६औँ शिखर सम्मेलन
  • अध्यक्षता: नेटोका महासचिव मार्क रुट (Mark Rutte)
  • टर्कीले नेटो शिखर सम्मेलन आयोजना गरेको यो दोस्रो पटक; यसअघि सन् २००४ मा टर्कीको इस्तानबुलमा सम्मेलन भएको,
  • यसअघिको सम्मेलन: ३५औँ नेटो शिखर सम्मेलन सन् २०२५ जुन २४-२५ मा द हेग, नेदरल्याण्ड्समा सम्पन्न भएको,
  • सन् २०२६ को अंकारा सम्मेलनमा मुख्य रूपमा निम्नलिखित ३ वटा विषयहरूमा छलफल केन्द्रित रहेको;
    • सन् २०३५ सम्ममा नेटोका सदस्य राष्ट्रहरुले आफ्नो कुल गार्हस्थ्य उत्पादन (GDP) को ५% रक्षा क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाएका,
    • नेटोका सदस्य राष्ट्रहरू बीच सैन्य सामग्रीको औद्योगिक उत्पादन र संयुक्त खरिद प्रणालीलाई सुदृढ बनाउने,
    • युक्रेन-नेटो काउन्सिल (NATO-Ukraine Council) मार्फत युक्रेनको आत्मरक्षा र सैन्य सहायतालाई निरन्तरता दिने,

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1198
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 79
Development of the Citizen/Public Charter in Nepal
Others

नेपालमा नागरिक/सार्वजनिक बडापत्रको विकासक्रम

  • Oct 29, 2026
  • 120
Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 166
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 68
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 218
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA