Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

नेपाल टेलिकम, प्रशासन, प्रशासन, चौथो, सहायक पदको वस्तुगत बहुउत्तर (२०८२/०३/१४)

  • Ajnabee Khadka
  • April 28, 2026
  • 634

नेपाल टेलिकम, प्रशासन, प्रशासन, चौथो, सहायक पदको वस्तुगत बहुउत्तर (२०८२/०३/१४)

Nepal Telecom, Administration, Administration, Fourth, Objective Multiple Answer for Assistant Post (2082/03/14)

१. तल दिइएका कथनहरू अध्ययन गरी सही विकल्प छनौट गर्नुहोस् ।

क) नेपाललाई विषमताको हावापानीको देश भनेर चिनिन्छ ।

ख) नेपालको कुल १०६ स्थानीय तहमा वन क्षेत्र रहेको छैन ।

ग) काठमाडौं उपत्यकाको क्षेत्रफल ३९५ वर्ग कि.मी. रहेको छ । 

उत्तर: B) क र ख ठिक, ग बेठिक

२. नेपालको हावापानीमा प्रभाव पार्ने तत्व तलका मध्ये कुन होइन?

उत्तर: C) नदीहरूको उपस्थिति

३. प्रसिद्ध तीर्थस्थल गोसाईंकुण्ड कुन जिल्लामा अवस्थित छ?

उत्तर: D) रसुवा

४. दोलखाको खरिढुंगा क्षेत्रमा मुख्य रूपमा तलका मध्ये कुन खनिज पदार्थ पाइन्छ?

उत्तर: B) म्याग्नेसाइट

५. पुमोरी हिमशिखर कुन जिल्लामा अवस्थित छ?

उत्तर: A) सोलुखुम्बु

६. गोरखापत्रको प्रकाशन कुन राणा प्रधानमन्त्रीको कालमा भएको हो?

उत्तर: B) देवशमशेर

७. पाटनका अन्तिम मल्ल राजा को थिए? उत्तर:

A) तेजनरसिंह मल्ल

८. नेपालको एकीकरण अभियानमा दिगर्चाको लडाईंमा वीरगति प्राप्त गर्ने व्यक्ति तलका मध्ये को हुन्?

उत्तर: C) भास्कर राना

९. पञ्चैबाजा समूहमा नपर्ने बाजा तलका मध्ये कुन हो?

उत्तर: B) कर्नाल

१०. राष्ट्रिय जनगणना, २०७८ अनुसार थोरैदेखि धेरै जनसंख्या भएको जिल्लाको क्रम कुन सही छ?

उत्तर: A) मनाङ, मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला

११. घोडेजात्रा कुन तिथिमा मनाइन्छ?

उत्तर: C) चैत्र कृष्ण औंसी

१२. बागमती प्रदेशको नामाकरण कहिले भएको हो?

उत्तर: D) वि.सं. २०७६ पुस २७

१३. नेपालमा सबैभन्दा धेरै स्थानीय तह रहेको जिल्ला तलका मध्ये कुन हो?

उत्तर: D) सर्लाही

१४. क्षेत्रफलको हिसाबले कोशी प्रदेशको सबैभन्दा सानो जिल्ला कुन हो?

उत्तर: C) तेह्रथुम

१५. नेपालको संविधानले कुन तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क हुने व्यवस्था गरेको छ?

उत्तर: A) आधारभूत

१६. नेपालको संविधानले दूरसञ्चार सम्बन्धी विषय कुन तहको अधिकार सूचीमा समावेश गरेको छ?

उत्तर: A) संघ

१७. राष्ट्रिय कृषिगणना २०७८ नेपालको कति औं कृषि गणना हो?

उत्तर: C) सातौँ

१८. दीर्घकालीन सोच २१०० अनुरूप आ.व. २१००/०१ सम्म इन्टरनेटमा पहुँच प्राप्त जनसंख्या कति प्रतिशत पुर्याउने लक्ष्य रहेको छ?

उत्तर: D) १००

१९. नेपालमा सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमको नाममा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम कुन जिल्लाबाट प्रारम्भ भएको हो?

उत्तर: D) कैलाली

२०. राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको साक्षरता दर कति प्रतिशत रहेको छ?

उत्तर: C) ७६.२

२१. दिगो विकासका लक्ष्यहरू कतिवटा रहेका छन्?

उत्तर: B) १७

२२. भिजेको नीलो लिटमस पेपरलाई कार्वन डाइअक्साइड ग्यासले कुन रंगमा परिणत गर्दछ?

उत्तर: C) रातो

२३. चार्ल्स डार्विनले विकाससम्बन्धी सिद्धान्त कहिले प्रतिपादन गरेका हुन्?

उत्तर: D) सन् १८५९

२४. युरोपियन युनियन (EU) को सदस्यता त्याग गर्ने पहिलो राष्ट्र कुन हो?

उत्तर: C) बेलायत 

२५. संयुक्त राष्ट्रसंघीय विश्वविद्यालय कहाँ रहेको छ? उत्तर:

A) जापानको टोकियो

२६. जनकपुरको जानकी मन्दिर कुन शैलीमा निर्माण भएको छ?

उत्तर: D) मिश्रित

२७. सार्कमा सबैभन्दा बढी प्रतिव्यक्ति आय भएको देश कुन हो?

उत्तर: A) माल्दिभ्स

२८. युरो कप फुटबल, २०२४ को विजेता राष्ट्र कुन हो?

उत्तर: C) स्पेन

२९. सन् २०२५ को ओस्कार अवार्डमा उत्कृष्ट चलचित्रको अवार्ड जित्ने चलचित्र तलका मध्ये कुन हो?

उत्तर: B) अनोरा

३०. छैटौं BIMSTEC सम्मेलन कुन देशमा भएको थियो?

उत्तर: D) थाइल्याण्ड

३१. नेपाल दूरसञ्चार प्राधिकरणको स्थापना कहिले भएको हो?

उत्तर: A) वि.सं. २०५४ फागुन २०

३२. सार्वजनिक संस्थानहरूको वर्गीकरणमा नेपाल टेलिकम कुन क्षेत्रको संस्थानमा पर्दछ?

उत्तर: B) सेवा

३३. नेपालमा प्रसारण गर्ने इजाजत प्राप्त निजी क्षेत्रको पहिलो एफ.एम कुन हो?

उत्तर: B) सगरमाथा एफ.एम.

३४. नेपालमा सेलुलर मोबाइल फोनको सुरुवात कहिलेदेखि भएको हो?

उत्तर: A) वि.सं. २०५६ वैशाख १

३५. भू-उपग्रह (Satellite) का आविष्कारक को हुन्?

उत्तर: A) सर्गेई कोरोलेभ

३६. CRT Monitor मा CRT को पूरा रूप के हो?

उत्तर: C) Cathode Ray Tube

३७. १० हेक्टोमिटर बराबर _ हुन्छ । उत्तर:

A) १ किलोमिटर

३८. MKS प्रणालीअनुसार पिण्डलाई कुन इकाइमा नापिन्छ?

उत्तर: B) किलोग्राम

३९. काठमाडौंमा सम्पन्न भएको "सगरमाथा संवाद २०२५" बाट कति बुँदे घोषणापत्र जारी भएको छ?

उत्तर: C) २५ बुँदे

४०. International Telecommunication Union (ITU) को प्रधान कार्यालय कहाँ रहेको छ?

उत्तर: D) जेनेभा

४१. एउटा काम ३५ जना मानिसले १८ दिनमा गर्न सक्छन् भने ३ दिन अगाडि नै उक्त काम सक्न कति जना मानिस थप गर्नु पर्दछ?

उत्तर: D) ७

४२. निम्न भिन्नहरू मध्ये सबैभन्दा ठूलो भिन्न कुन हो?

उत्तर: B) 7/10

४३. 135% लाई भिन्नमा कसरी लेखिन्छ? उत्तर:

A) 1 (7/20)

४४. वार्षिक ८ प्रतिशत साधारण ब्याजदरमा केही रकम लगानी गरेर सावाँ जति नै ब्याज आर्जन गर्न कति समय पर्खनु पर्दछ?

उत्तर: D) १२ वर्ष ६ महिना

४५. यदि एउटा सामान रू. १०० मा बेच्दा २० प्रतिशत नोक्सान हुन्छ भने २० प्रतिशत नाफा गर्न उक्त सामान कतिमा बेच्नु पर्दछ?

उत्तर: D) रू. १५०

४६. एउटा पसलमा भएका सबै सामानमा समान दरमा छुट दिइएको छ । यदि रू. २४० पर्ने खेलौना रू. २०४ मा किन्न पाइन्छ भने रू. १४० पर्ने घडीलाई कति रूपैयाँ तिर्नु पर्छ?

उत्तर: C) रू. ११९

४७. एउटा मोबाइल रू. ४००० मा किनेर २० प्रतिशत घाटामा बेच्दा सो मोबाइलको बिक्रय मूल्य कति हुन्छ?

उत्तर: B) रू. ३२००

४८. यदि A:B = 3:4 र B:C = 8:9 भए A:C को मान कति हुन्छ?

उत्तर: A) 2:3

४९. दिइएको आँकडाको मध्यक (x̄) = २० भए x को मान कति होला?

१६, १८, २१, २२, २६, १७, x 

उत्तर: D) २०

५०. ५० जना विद्यार्थी र १ जना शिक्षकको उमेरको औसत २५ वर्ष छ । यदि शिक्षकलाई हटाउने हो भने सो औसत १ ले कम हुन्छ भने शिक्षकको उमेर कति हो?

उत्तर: B) ७५ वर्ष

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 77
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 326
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 273
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 300
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 422
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA