Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालको प्रादेशिक कुल गार्हस्थ उत्पादन अनुमान, २०८२/८३

  • Ajnabee Khadka
  • May 27, 2026
  • 243

नेपालको प्रादेशिक कुल गार्हस्थ उत्पादन अनुमान, २०८२/८३

Nepal's Provincial Gross Domestic Product Estimates, 2082/83
  • अर्थतन्त्रको कुल आकार: नेपालको कुल गार्हस्थ्य उत्पादन (GDP) उपभोक्ताको मूल्यमा रु. ६६ खर्ब पुग्ने प्रारम्भिक अनुमान,
  • आर्थिक वृद्धिदर: चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान गरिएको,

प्रादेशिक कुल गार्हस्थ्य उत्पादन (अर्थतन्त्रको आकार र हिस्सा):

आर्थिक वर्ष २०८२/८३ मा सातवटै प्रदेशहरूको अर्थतन्त्रको आकार र राष्ट्रिय GDP मा उनीहरूको हिस्सा निम्नानुसार रहेको;

प्रदेशको नाम
GDP को आकार (रु. खर्बमा)
राष्ट्रिय GDP मा हिस्सा (%)
अवस्था
बागमती प्रदेश
२४.२ खर्ब
३६.७ %
सबैभन्दा ठूलो
कोशी प्रदेश
१०.४३ खर्ब
१५.८ %
दोस्रो ठूलो
लुम्बिनी प्रदेश
९.३७ खर्ब
१४.२ %
तेस्रो ठूलो
मधेश प्रदेश
८.६३ खर्ब
१३.०८ %
चौथो ठूलो
गण्डकी प्रदेश
५.९३ खर्ब
९ %
पाँचौं ठूलो
सुदूरपश्चिम प्रदेश
४.६४ खर्ब
७ %
छैटौं ठूलो
कर्णाली प्रदेश
२.७७ खर्ब
४.२ %
सबैभन्दा सानो
  • सबैभन्दा ठूलो हिस्सा: नेपालको कुल अर्थतन्त्रमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी (३६.७ प्रतिशत) रहेको,
  • सबैभन्दा सानो हिस्सा: कुल अर्थतन्त्रमा कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम (४.२ प्रतिशत) रहेको,
  • बागमती प्रदेश एक्लैको अर्थतन्त्रको आकार (रु. २४.२ खर्ब) अन्य धेरै प्रदेशहरूको योगफलभन्दा पनि ठूलो,
  • कोशी, लुम्बिनी र मधेश प्रदेशको हिस्सा १० प्रतिशतभन्दा माथि रहेको छ भने गण्डकी, सुदूरपश्चिम र कर्णालीको हिस्सा १० प्रतिशतभन्दा कम रहेको,

प्रादेशिक आर्थिक वृद्धिदर (आ.व. २०८२/८३)

प्रदेश/क्षेत्र
आर्थिक वृद्धिदर (%)
कैफियत
बागमती प्रदेश
५.४ %
सबैभन्दा बढी
गण्डकी प्रदेश
५.०१ %
राष्ट्रिय औसतभन्दा बढी
कोशी प्रदेश
३.१३ %
राष्ट्रिय औसतभन्दा कम
लुम्बिनी प्रदेश
२.८७ %
राष्ट्रिय औसतभन्दा कम
सुदूरपश्चिम प्रदेश
२.२८ %
राष्ट्रिय औसतभन्दा कम
कर्णाली प्रदेश
२.१४ %
राष्ट्रिय औसतभन्दा कम
मधेश प्रदेश
१.३१ %
सबैभन्दा कम
  • चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको राष्ट्रिय आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान,
  • बागमती र गण्डकी प्रदेशको वृद्धिदर मात्र राष्ट्रिय औसतभन्दा बढी रहेको,
  • बाँकी पाँचवटै प्रदेशहरू (कोशी, लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र मधेश) को वृद्धिदर राष्ट्रिय औसतभन्दा कम रहेको,
  • सबैभन्दा उच्च वृद्धिदर बागमती प्रदेश (५.४%) को छ भने सबैभन्दा न्यून वृद्धिदर मधेश प्रदेश (१.३१%) को रहेको,

प्रदेशस्तरीय प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (आ.व. २०८२/८३)

प्रदेशको नाम
प्रतिव्यक्ति GDP (US$)
अवस्था/क्रम
बागमती प्रदेश
२,६४४ $
सबैभन्दा बढी
गण्डकी प्रदेश
१,६५१ $
दोस्रो
कोशी प्रदेश
१,४१० $
तेस्रो
लुम्बिनी प्रदेश
१,२०६ $
चौथो
सुदूरपश्चिम प्रदेश
१,१३० $
पाँचौँ
कर्णाली प्रदेश
१,१०८ $
छैटौँ
मधेश प्रदेश
९३४ $
सबैभन्दा कम
  • आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेश प्रतिव्यक्ति आयमा सबैभन्दा बढी रहेको,
  • मधेश प्रदेशको प्रतिव्यक्ति आय सबैभन्दा न्यून (१,००० डलरभन्दा कम) देखिएको,
  • गण्डकी र बागमती प्रदेशको प्रतिव्यक्ति आय १,५०० अमेरिकी डलरभन्दा माथि रहेको,

स्रोत: नेपालको प्रादेशिक कुल गार्हस्थ्य उत्पादन (Provincial GDP) अनुमान २०८२/८३ - राष्ट्रिय तथ्याङ्क कार्यालय (२०८२ जेष्ठ ६ गते)

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 27
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 26
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 26
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 26
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 101
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA