Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विक्रम सम्वत २०८२ असार १ मा ७वटै प्रदेशद्वारा आ व २०८२/८३ का लागि कुल कति राशिको बजेट प्रस्तुत गरियो।

  • Bikash Shrestha
  • November 10, 2025
  • 651

विक्रम सम्वत २०८२ असार १ मा ७वटै प्रदेशद्वारा आ व २०८२/८३ का लागि कुल कति राशिको बजेट प्रस्तुत गरियो।

On Asar 1, Vikram Samvat 2082, all 7 provinces presented a total budget of what amount for the fiscal year 2082/83?

रु २ खर्ब ८७ अर्ब ७० करोड

सात्तै प्रदेशको बजेट (२०८२/८३) : संक्षिप्त झलक
बागमती प्रदेश : कुल बजेट : रु. ६७ अर्ब ४७ करोड ७३ लाख
- चालुतर्फ : रु. २६ अर्ब चार करोड ४७ लाख (३८.६०५ %)
- पुँजीगत तर्फ : रु. ४१ अर्ब ४३ करोड २६ लाख (६१.४०५ %)
कोशी कुल बजेट : रु. ३५ अर्ब ८७ करोड ९९ लाख
- चालु रु. १८ अर्ब ६७  करोड ३३ लाख (५२.०४ प्रतिशत)
- पुँजीगत खर्च रु. १७ अर्ब १० करोड ६५ लाख (४७ .६८  प्रतिशत)
- वित्तीय व्यवस्थातर्फ रु. १०  करोड (०.२८ प्रतिशत)
मधेश कुल बजेट रु. ४ ६ अर्ब ९८  करोड ३३ लाख
- चालुतर्फ रु. १६  अर्ब ७२ करोड पाँच लाख (३५.५९  प्रतिशत)
- पुँजीगततर्फ रु. ३० अर्ब २६ करोड २८ लाख (६४ .४१ प्रतिशत)
गण्डकी कुल बजेट रु. ३१  अर्ब ९७ करोड ९९  लाख
- चालुतर्फ रु. १२ अर्ब ६३ करोड ६६ लाख (३९ .५२ प्रतिशत)
- पुँजीगततर्फ रु. १९  अर्ब नौ करोड ३३ लाख (५९ .७१  प्रतिशत)
- वित्तीय व्यवस्था रु. २५ करोड (०.७८ प्रतिशत)
लुम्बिनी कुल बजेट रु. ३८ अर्ब ९ १ करोड
- चालुतर्फ रु. १२ अर्ब एक करोड ४ ७ लाख (३०.८८  प्रतिशत)
- पुँजीगततर्फ रु. २३ अर्ब ४७  करोड १४ लाख (६०.३२ प्रतिशत)
- वित्तीय व्यवस्थातर्फ रु. तीन अर्ब ४२  करोड ३७ लाख (८.८०  प्रतिशत)
कर्णाली कुल बजेट रु. ३२  अर्ब ९९  करोड ६६ लाख
- चालुतर्फ रु. सात अर्ब ७९  करोड ९१ लाख (२३.६३ प्रतिशत)
- पुँजीगततर्फ रु. १९  अर्ब ९८ करोड २९ लाख (६०.५६ प्रतिशत)
- वित्तीय व्यवस्थातर्फ रु. ६१ करोड ५ ० लाख (१.८६ प्रतिशत)
- वित्तीय हस्तान्तरण रु. चार अर्ब ५९  करोड ९८  लाख (१३.९४ प्रतिशत)
सुदुरपश्चिम कुल बजेट रु. ३३  अर्ब  ४७  करोड ६०  लाख
- चालुतर्फ रु. १० अर्ब २० करोड ८१  लाख (३०.४९ प्रतिशत)
- पुँजीगततर्फ रु. १९  अर्ब ८३ करोड  २ लाख (५९.२४ प्रतिशत)
- वित्तीय व्यवस्थातर्फरु. एक करोड (०.०३ प्रतिशत)
- वित्तीय हस्तान्तरण रु. तीन अर्ब ४२ करोड ७७ लाख (१०.२४ प्रतिशत)

 

Categories

  • Current Affairs 738
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 121
  • Nepal Police 8

Latest Blogs

International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 39
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 61
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 45
Films recommended for the Oscar Award (Best International Feature Film category) from Nepal so far
Others

हालसम्म नेपालबाट ओस्कार अवार्ड (उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म विधा) का लागि सिफारिस गरिएका चलचित्रहरू

  • Aug 08, 2026
  • 39
Koshi Pradesh, A.H.V. (Health Inspection), 2083/01/12
Past Questions

कोशी प्रदेश, अ.हे.व. (हेल्थ इन्सपेक्सन), २०८३/०१/१२

  • Aug 08, 2026
  • 204
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA