९७ औं ओस्कार अवार्ड २०२५

९७ औं ओस्कार अवार्ड २०२५
लेखक तथा प्रशिक्षक : रेशम कुमार बि.सी
- उत्कृष्ट फिल्म : Anora
- Best Picture : Anora
- Best Actor : Adrien Brody
- Best Actress : Mikey Madison
- Best Supporting Actor : Kieran Culkin
- Best Supporting Actress : Zoe Saldãna
- Best Director : Sean Baker for anora
- Best Documentary Feature : No Other Land
- Best Animated Feature Film : Flow – Gints Zilbalodis
- Best International Feature Film : I'm Still Here
प्रदान गर्ने निकाय : Academy of Motion Picture Arts and Science
यसको स्थापना : सन् १९२७
दिन थालेको : सन् १९३०
- यो पुरस्कार सर्वोतम फिल्म, छायाँकार, निर्देशक, कलाकार, कथा, पटकथा, संगीत आदि क्षेत्रमा प्रदान गरिन्छ।
- १९ औं ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर विधामा नेपालबाट "शाम्बाला " छनोटमा परेको थियो।
- सर्वप्रथम सन् १९९९ मा ओस्कारमा नेपालबाट "हिमालय क्याराभान " सिफारिस गरेको थियो।
- हालसम्म नेपालबाट १४ वटा फिल्म सिफारिस भएका छन्। विश्वकै प्रतिष्ठित ओस्कारमा नेपाल सहभागी हुन थालेको २५ वर्ष भइसकेको छ फिल्मकर्मीहरुको ओस्कार जित्ने सपनाचाहिँ पूरा भएको छैन।