Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

महालेखापरीक्षकको ६३ औँ वार्षिक प्रतिवेदनको समष्टिगत लेखापरीक्षण स्थिति

  • Ajnabee Khadka
  • May 17, 2026
  • 948

महालेखापरीक्षकको ६३ औँ वार्षिक प्रतिवेदनको समष्टिगत लेखापरीक्षण स्थिति

Overall Audit Status of the Auditor General's 63rd Annual Report
  • यस वर्ष सङ्घीय र प्रदेश सरकारी निकाय, स्थानीय तह, सङ्गठित संस्था, समिति र अन्य निकायहरू समेत गरी कुल ५,५२६ निकायको रु. ९४ खर्ब ८४ अर्ब ५० करोड ९८ लाख को अन्तिम लेखापरीक्षण सम्पन्न गरिएको (यसबाट कुल रु. ८८ अर्ब ९ करोड ११ लाख बेरुजु कायम भएको,)
क्र.सं.
क्षेत्र (निकायको प्रकृति)
एकाइ सङ्ख्या
लेखापरीक्षण रकम
बेरुजु रकम
बेरुजु प्रतिशत
१
सङ्घीय मन्त्रालय तथा निकाय (बक्यौता २ समेत)
३,०५०
२,९१,७९,५३४
५,३४,८७७
१.८३%
२
प्रदेश मन्त्रालय तथा निकाय (बक्यौता २ समेत)
१,१२४
३२,०२,९९४
५२,२८७
१.६३%
३
स्थानीय तह
७२१
१,१०,९५,२३८
१,९०,४७७
१.७२%
४
समिति र अन्य संस्था (प्रदेशतर्फको १३३ समेत)
५७७
४४,७७,७२८
१,०३,२७०
२.३१%
५
सङ्गठित र सङ्घीय कानुनद्वारा तोकिएका संस्था
५४
४,६८,८९,६०४
-
-
 
कुल जम्मा
५,५२६
९,४८,४५,०९८
८,८०,९११
१.८४%
  • सङ्घीय निकाय:
    • ३,०५० निकायमध्ये ८९४ (२९.३१ प्रतिशत) कार्यालयमा उल्लेख्य बेरुजु देखिएको छैन,
    • सङ्घीय मन्त्रालयहरूमध्ये अर्थ मन्त्रालयको बेरुजु सबैभन्दा बढी (७०.३६ प्रतिशत) रहेको.
  • प्रदेश निकाय:
    • १,१२४ निकायमध्ये ३२८ (२९.१८ प्रतिशत) कार्यालयमा बेरुजु देखिएको छैन,
    • प्रदेशहरूमध्ये सबैभन्दा बढी बेरुजु मधेश प्रदेश (३.७७%) र सबैभन्दा कम बागमती प्रदेश (०.८३%) मा रहेको,
  • स्थानीय तह: लेखापरीक्षण भएका ७२१ स्थानीय तहमध्ये ६८१ वटाको बेरुजु ५ प्रतिशतभन्दा कम छ भने १ स्थानीय तहको १५ प्रतिशतभन्दा बढी रहेको,
  • सङ्गठित संस्था:
    • ४४ सङ्गठित संस्थाको ५४ आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न भएको,
    • यस्ता संस्थाको बेरुजु सम्बन्धित संस्थाको बोर्डले नै फस्यौट गर्ने भएकोले प्रतिवेदनमा बेरुजुको छुट्टै लगत राखिएको छैन,
  • लेखापरीक्षण हुन नसकेको: मुलुकमा २०८२ भदौ २३ र २४ मा भएको आन्दोलन र घटनाका कारण १७९ निकायको रु. १ खर्ब ४७ अर्ब ९० करोडको लेखापरीक्षण हुन नसकेको,
  • अन्य लेखापरीक्षण: वित्तीय लेखापरीक्षणका अतिरिक्त यस वर्ष १५ विषयमा कार्यमूलक, १ विषयमा वातावरणीय र १ विषयमा विशेष लेखापरीक्षण सम्पन्न गरिएको,

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 61
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 302
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 250
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 290
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 393
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA