Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

प्रताप मल्लले गरेका कामहरु

  • Ritisha Shakya
  • January 12, 2025
  • 408

प्रताप मल्लले गरेका कामहरु

प्रताप मल्लले गरेका कामहरु
प्रताप मल्लले गरेका कामहरु
चार कुने मुद्रा प्रचलनमा ल्याउने राजा को हुन् ?  प्रताप मल्ल
रानी पोखरीको निर्माण कसले गरेका हुन् ?  प्रताप मल्ल
रानी पोखरीको निर्माण कहिले भएको हो ?  वि.सं. 1727 (नेपाल संवत् 690 कार्तिक शुक्ल पूर्णिमा)
रानी पोखरीको पुराना नाम के हो ?  विष्णु तीर्थ
प्रताप मल्लले रानी पोखरीको निर्माण किन गरेका थिए ?  छोरा चक्रपालेन्द्र मल्लको मृत्युमा शोकाकुल भएकी रानी लालमतीलाई सान्त्वना दिन
बुढानिलकण्ठको पानी हनुमानढोका सम्म ल्याउन कुलो बनाउने राजा को हुन् ?  प्रताप मल्ल
कुन राजाले बुढानिलकण्ठले श्राप दिएपछि राज परिवारका सदस्यहरूले बुढानिलकण्ठको दर्शन गर्न छाडेका हुन् ?  प्रताप मल्ल
कुन राजाको पालादेखि नेपालका राजाहरू बुढानिलकण्ठको पूजा र दर्शन गर्ने परम्पराको अन्त्य भयो ?  प्रताप मल्ल
पशुपति कोटिलिङगको स्थापना गर्ने को हुन् ?  प्रताप मल्ल
हनुमान ढोकाको मूर्ति, काल भैरवको स्थापना, रानी पोखरीको बिचको जलेश्वर महादेवको मन्दिर पशुपति कोटिलिङग, दक्षिणकालीको मन्दिर निर्माण गर्ने राजा को हुन् ?  प्रताप मल्ल
प्रताप मल्लले काल भैरवको मूर्ति कहाँबाट ल्याई हनुमानढोकामा राख्न लगाएका थिए ?  नागाजुनबाट
हनुमानढोका दरबार क्षेत्रमा विश्वरुपको सुनेलो मूर्ति कसले स्थापना गरेका हुन् ?  प्रताप मल्ल
हनुमानढोका बाहिर २ ओटा हनुमानका मूर्ति स्थापना गर्ने राजा को हुन् ?  प्रताप मल्ल
हनुमानढोका दरबारका नासल चोक, नरसिंहचोक, सुन्दरीचोक, कालीचोक, मोहन चोक, भण्डारखाल बगौचाको निर्माण गर्ने राजा को हुन् ?  प्रताप मल्ल
सेतो मच्छिन्द्रनाथको रथयात्रा परम्पराको चलन कसले चलाएका हुन् ?  प्रताप मल्ल

 

Categories

  • Current Affairs 428
  • Gorkhapatra 251
  • Others 734
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Administrative bodies of the Lichchhavi period
Others

लिच्छविकालीन प्रशासनिक निकायहरू

  • Oct 19, 2025
  • 55
World Bank report shows Nepal's economic growth rate over three decades
Current Affairs

विश्व बैङ्कको प्रतिवेदनमा नेपालको तीन दशकको आर्थिक वृद्धिदर

  • Oct 19, 2025
  • 28
Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 108
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 54
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 60
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA