Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

पशुपतिनाथ बारे जानकारी

  • Ritisha Shakya
  • January 08, 2025
  • 594

पशुपतिनाथ बारे जानकारी

पशुपतिनाथ बारे जानकारी

पशुपतिनाथ बारे जानकारी

पशुपतिनाथको मन्दिर बनाउने प्रचण्डदेव
पशुपतिमा देवलहरु बनाउने सुपुष्प
पशुपतिलाई राजमान्यता अंशुवर्मा
पशुपतिनाथमा सुनको छाना चढाउने शिवदेव
पशुपतिनाथलाई स्वर्णमय बनाउने भास्कर वर्मा
पशुपतिनाथको हालको मूर्ति बनाउने जयसिंहदेव
पशुपतिमा महास्नान गर्ने अभय मल्ल
पशुपतिमा भट्ट पूजारी राख्ने यक्ष मल्ल
पशुपति कोटिलिङगको स्थापना गर्ने प्रताप मल्ल
पशुपति ज्योति लिङ्ग भने गोपाल वंशीहरुको पालामा भेटिएको थियो  
जयदेव प्रथम  
मानदेव भन्दा १६ पुस्ता अगाडिका लिच्छवी राजा जयदेव प्रथम
जयदेव प्रथमलाई लिच्छवी राज्यका संस्थापक र यसको जग मजबुत बनाउने राजाका रुपमा लिइन्छ।  
हरिदत्त  
अभिलेखमा उल्लेख भए अनुसार नेपाल उपत्यकाका चार नारायणको स्थापना गर्ने राजा हरिदत्त
गोपाल वंशावली अनुसार वैष्णव धर्मको उत्थान गर्न योगदान गर्ने राजा को हुन् ? हरिदत्त
कर्नाटक राज्य/डोय राज्य / तिरहुत राज्यका अन्तिम राजा को थिए ? हरिदत्त देव

 

Categories

  • Current Affairs 428
  • Gorkhapatra 251
  • Others 734
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Administrative bodies of the Lichchhavi period
Others

लिच्छविकालीन प्रशासनिक निकायहरू

  • Oct 19, 2025
  • 55
World Bank report shows Nepal's economic growth rate over three decades
Current Affairs

विश्व बैङ्कको प्रतिवेदनमा नेपालको तीन दशकको आर्थिक वृद्धिदर

  • Oct 19, 2025
  • 28
Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 108
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 54
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 60
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA