Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

कुन जिल्ला/ठाउको के विशेषता

  • Ritisha Shakya
  • March 24, 2025
  • 499

कुन जिल्ला/ठाउको के विशेषता

Place and their Specialty

कुन जिल्ला/ठाउको के विशेषता

  • विश्वको खुल्ला संग्रहालय भनेर चिनिने - काठमाडौं उपत्यका

  • नेपालको काश्मिर भनेर चिनिने जिल्ला - जुम्ला

  • नेपालको स्वीट्जरल्याण्ड भनेर चिनिने जिल्ला - जिरी (दोलखा)

  • हल्लो आकास देखिने जिल्ला - रामेछाप

  • सबैभन्दा गर्मी हुने स्थान - नेपालगञ्ज (बाँके)

  • उपत्यकाको पुरानो शहर - भक्तपुर

  • प्रकृतिको वरदान भनेर चिनिने ठाउँ - पोखरा

  • झोलुङ्गे पुलको जिल्ला - बागलुङ

  • नेपालका सबैभन्दा बढी पानी पर्ने स्थान - लुम्ले (कास्की)

  • नेपालका सबैभन्दा कम पानी पर्ने स्थान - मुस्ताङ

  • सबैभन्दा बढी विमानस्थल भएको जिल्ला - सोलुखुम्बु

  • सबैभन्दा धेरै गुम्बा भएको जिल्ला - सोलुखुम्बु

 
 
 

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 42
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 33
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 37
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 38
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 109
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA