Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६

  • Ajnabee Khadka
  • April 29, 2026
  • 653

प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६

Prime Minister's Cup One-Day National Cricket 2026
  • खेल आयोजना मिति: विसं २०८२ चैत ७ – वैशाख ४
  • सहभागी टोली: १० (७ प्रदेश र ३ विभागीय)
  • आयोजक: नेपाल क्रिकेट संघ (क्यान)
  • विजेता: त्रिभुवन आर्मी क्लब (पुरस्कार: १० लाख रुपैयाँ)
  • उपविजेता: सुदूरपश्चिम प्रदेश (पुरस्कार: ५ लाख रुपैयाँ)
  • सुदूरपश्चिमले दिएको १६२ रनको लक्ष्य आर्मीले ३४.३ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको,
  • त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई हराउँदै अपराजित यात्राका साथ तेस्रो पटक (सन् २०१७, २०२१ र २०२६) प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको उपाधि चुमेको,

विधागत उत्कृष्ट खेलाडी :

विवरण विवरण सामग्री
सर्वोत्कृष्ट खेलाडी सन्तोष यादव (लुम्बिनी प्रदेश) – २६५ रन र २१ विकेट
उत्कृष्ट बलर हेमन्त धामी (सुदूरपश्चिम) – १० खेलमा २७ विकेट
उत्कृष्ट ब्याट्सम्यान अर्जुन कुमाल (गण्डकी प्रदेश) – ९ खेलमा ५०४ रन
फाइनलको उत्कृष्ट खेलाडी बसिर अहमद (आर्मी) – ४५ रन र २ विकेट

 

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 75
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 324
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 272
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 299
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 418
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA