Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

प्रदेशगत बजेट (आर्थिक वर्ष २०८३/८४)

  • Ajnabee Khadka
  • June 17, 2026
  • 827

प्रदेशगत बजेट (आर्थिक वर्ष २०८३/८४)

Provincial Budget (Fiscal Year 2083/84)
प्रदेशको नाम
कुल बजेट
चालु खर्च
पुँजीगत खर्च
आन्तरिक राजस्व
कोशी प्रदेश
४० अर्ब ४४ करोड ९८ लाख
१३ अर्ब ९७ करोड ६३ लाख
२० अर्ब ७५ करोड ९९ लाख
५ अर्ब ५० करोड
मधेश प्रदेश
४१ अर्ब १३ करोड ८६ लाख 
१४ अर्ब ६६ करोड ३२ लाख २९ हजार
२६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार
११ अर्ब २२ करोड ७५ लाख
बागमती प्रदेश
६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार 
२२ अर्ब ९६ करोड १९ लाख ३० हजार
४३ अर्ब ९७ करोड १४ लाख ३ हजार
३७ अर्ब ८९ करोड ५ लाख ८० हजार (कर राजस्व (रु. ३० अर्ब १५ करोड ६ लाख ६८ हजार) र अन्य राजस्व (रु. ७ अर्ब ७३ करोड ९९ लाख १२ हजार) दुवै जोडिएको)
गण्डकी प्रदेश
३२ अर्ब ९९ करोड ९९ लाख
१२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार
२० अर्ब २ करोड ६१ लाख २२ हजार
५ अर्ब ८४ करोड १८ लाख ५२ हजार
लुम्बिनी प्रदेश
३७ अर्ब ३८ करोड ४५ लाख
११ अर्ब ११ करोड २७ लाख १० हजार
२२ अर्ब ७१ करोड ६५ लाख ४० हजार
६ अर्ब ६१ करोड ८५ लाख
कर्णाली प्रदेश
३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार
८ अर्ब ६० करोड ४५ लाख ५६ हजार
२० अर्ब ७४ करोड ६७ लाख १२ हजार
८५ करोड ५ लाख ९० हजार
सुदूरपश्चिम प्रदेश
३७ अर्ब ७० करोड ४० लाख
१० अर्ब १२ करोड ७६ लाख ३० हजार
२० अर्ब ८९ करोड ४३ लाख ८० हजार
१ अर्ब ७२ करोड
  • सबैभन्दा ठूलो बजेट: बागमती प्रदेश (रु. ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार)
  • सबैभन्दा सानो बजेट: गण्डकी प्रदेश (रु. ३२ अर्ब ९९ करोड ९९ लाख) 
  • प्रायः सबै प्रदेशहरूले विकास निर्माण (पुँजीगत) तर्फ कुल बजेटको ५० प्रतिशतभन्दा बढी रकम विनियोजन गरेका छन्। जस्तै, मधेश प्रदेशले ६४.३६ प्रतिशत र बागमती प्रदेशले ६५.६९ प्रतिशत पुँजीगत खर्चका लागि छुट्ट्याएका,
  • बागमती प्रदेश आन्तरिक स्रोत परिचालनमा सबैभन्दा धेरै (रु. ३७ अर्ब ८९ करोड ५ लाख ८० हजार), र कर्णाली प्रदेशको आन्तरिक राजस्व सबैभन्दा कम (रु. ८५ करोड ५ लाख ९० हजार) रहेको,

Categories

  • Current Affairs 849
  • Gorkhapatra 352
  • Others 1198
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 62
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 213
Development of the Citizen/Public Charter in Nepal
Others

नेपालमा नागरिक/सार्वजनिक बडापत्रको विकासक्रम

  • Oct 29, 2026
  • 244
Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 179
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 75
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA