Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप नेपाल (PMNC), २०२६

  • Ajnabee Khadka
  • August 24, 2026
  • 335

पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप नेपाल (PMNC), २०२६

PUBG Mobile National Championship (PMNC) Nepal 2026
  • आयोजक निकाय: नेपाल इस्पोर्ट्स सङ्घ (Esports Association of Nepal) र राष्ट्रिय खेलकुद परिषद्" (National Sports Council (NSC) को संयुक्त आयोजना।
  • आधिकारिक स्वीकृति: नेपाल सरकारको राष्ट्रिय खेलकुद परिषदबाट आधिकारिक रूपमा स्वीकृत
  • मुख्य अतिथि: युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल प्रतियोगिताको समापन/फाइनल चरणमा मुख्य अतिथिका रूपमा उपस्थित
  • सञ्चालन मिति: सन् २०२६ अगस्ट २२ देखि २३ (वि.सं. २०८३ भदौ ६ - ७)
  • आयोजना स्थल: दशरथ रङ्गशाला कभर्ड हल, त्रिपुरेश्वर, काठमाडौँ
  • सहभागी टोली: देशभरिबाट छनोट भएका कुल १६ वटा उत्कृष्ट व्यावसायिक पब्जी टोलीहरू
  • विजेता टोली (Champion): ड्स इस्पोर्ट्स (DOTS Esports) — यो जितसँगै ड्स इस्पोर्ट्सले आफ्नो इतिहासमा पहिलो पटक नेपालको तर्फबाट दक्षिण एसियाली क्षेत्र (PMNC South Asia) मा नेतृत्व गर्ने अवसर पाएको,
  • उपविजेता टोली (Runner-up): ट्रेन्ड टू किल (Trained to Kill - T2K)
  • विजेता पुरस्कार राशि: ड्स इस्पोर्ट्सले ४०० अमेरिकी डलर र ट्रफी प्राप्त गरेको,
  • इन्टरनेट पार्टनर: 'भायनेट कम्युनिकेसन्स (Vianet Communications)' ले Wi-Fi 6 प्रविधि उपलब्ध गराएको,
  • दक्षिण एसियाली चरणमा छनोट: प्रतियोगिताका शीर्ष १२ टोलीहरू 'PMNC South Asia Fall 2026' का लागि छनोट भएका,
  • यो प्रतियोगिता PUBG Mobile Global Open (PMGO) मा पुग्ने आधिकारिक छनोट चरण पनि रहेको,
  • नेपाली खेलकुदको ऐतिहासिक केन्द्र मानिने दशरथ रंगशालाको कभर्ड हलमा भव्य दर्शक दीर्घा (Packed Arena) को उपस्थितिमा भौतिक रूपमा (Offline LAN Tournament) सफलतापूर्वक सम्पन्न भएको यो यस वर्षकै सबैभन्दा ठूलो राष्ट्रिय इस्पोर्ट्स कार्यक्रम

Categories

  • Current Affairs 786
  • Gorkhapatra 341
  • Others 1179
  • Vacancy 1
  • Past Questions 141
  • Nepal Police 8

Latest Blogs

National Children's Day, 2083
Current Affairs

राष्ट्रिय बाल दिवस, २०८३

  • Sep 15, 2026
  • 32
First Nepal Volleyball League
Current Affairs

प्रथम नेपाल भलिबल लिग

  • Sep 15, 2026
  • 92
Nepal's nomination for 'Elephants in the Fog' for the 99th Oscar Awards
Current Affairs

९९औँ ओस्कार अवार्ड्सका लागि नेपालबाट 'तिनीहरू: एलिफेन्ट्स इन द फग" (Elephants in the Fog)' सिफारिस

  • Sep 15, 2026
  • 66
ACC Premier Cup, 2026
Current Affairs

एसीसी प्रिमियर कप, २०२६

  • Sep 13, 2026
  • 53
Nobel Peace Prize laureates affiliated with the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) सँग सम्बद्ध नोबेल शान्ति पुरस्कार विजेताहरू

  • Sep 11, 2026
  • 169
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA