Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

आ.व. २०८२/०८३ मा सार्वजनिक वित्त र प्रशासन

  • Ajnabee Khadka
  • June 10, 2026
  • 352

आ.व. २०८२/०८३ मा सार्वजनिक वित्त र प्रशासन

Public Finance and Administration in FY 2082/083
क्षेत्र / सूचक
तथ्याङ्क / विवरण
थप जानकारी
एकीकृत राजश्व संकलन (आ.व. ८१/८२)
रु. १२ खर्ब ८१ अर्ब ७० करोड
अघिल्लो वर्षको तुलनामा ११.४ % वृद्धि
संघीय राजश्व (आ.व. ८१/८२)
रु. १० खर्ब ३२ अर्ब ३९ करोड
कर राजश्वको हिस्सा ९१,०७३ करोड
एकीकृत सरकारी खर्च (आ.व. ८१/८२)
रु. १७ खर्ब ७५ अर्ब ४७ करोड
चालु ५३.२%, पुँजीगत २८.०%, वित्तीय १८.८%
संघीय सरकारी खर्च (आ.व. ८१/८२)
रु. १५ खर्ब १३ अर्ब २५ करोड
८.६ % को वार्षिक वृद्धि
कुल सार्वजनिक ऋण (२०८२ फागुन)
रु. २८ खर्ब ७८ अर्ब ३० करोड
आन्तरिक ४६.८ % र बाह्य ५३.२ %
ऋण र जीडीपी अनुपात
४३.६ %
२०८१ फागुनमा ४३.२ % रहेको
वित्त सन्तुलन (आ.व. ८१/८२)
रु. १ खर्ब १ अर्ब १४ करोड (घाटा)
अघिल्लो वर्षको तुलनामा २९.९ % सुधार
अद्यावधिक बेरुजु (२०८२ असार)
रु. ७ खर्ब ५५ अर्ब १७ करोड
सरकारी निकाय, संस्थान र समितिसहित
सार्वजनिक संस्थान (२०८२ असार)
४५ वटा
२७ नाफामा, १६ नोक्सानीमा र २ बन्द
संघीय निजामती कर्मचारी दरबन्दी (२०८२ फागुन)
५०,७६८ जना
संघीय निजामती सेवातर्फको दरबन्दी २०८२ असारको ५१,४०५ बाट घटेर २०८२ फागुनमा ५०,७६८ कायम भएको,
राहदानी वितरण (२०८२ फागुनसम्म)
८,१९,४३४ थान
पुरुष ६८.२ % र महिला ३१.८ %
विप्रेषण आप्रवाह (२०८२ फागुन)
रु. १४ खर्ब ४९ अर्ब ७० करोड
३७.७ % को उच्च वृद्धि

 

Categories

  • Current Affairs 741
  • Gorkhapatra 333
  • Others 1137
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 60
International Youth Day, 2026
Current Affairs

अन्तराष्ट्रिय युवा दिवस, २०२६

  • Aug 12, 2026
  • 36
Importance of Legal Awareness: Topical Q&A (27 Shrawan 2083, Wednesday)
Gorkhapatra

कानुनी सचेतनाको महत्व: विषयगत प्रश्नोत्तर (२७ साउन २०८३, बुधबार)

  • Aug 12, 2026
  • 19
Public Service Preparation Special: Objective Questions and Answers (27 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२७ साउन २०८३, बुधबार)

  • Aug 12, 2026
  • 98
New One Day (ODI) Captain of Nepali National Men's Cricket Team — Sandeep Lamichhane
Current Affairs

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको नयाँ एकदिवसीय (ODI) कप्तान — सन्दीप लामिछाने

  • Aug 11, 2026
  • 76
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA