Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

अन्तर्राष्ट्रिय संघ/संस्था सम्बन्धित प्रश्नोत्तर

  • Ajnabee Khadka
  • June 16, 2026
  • 79

अन्तर्राष्ट्रिय संघ/संस्था सम्बन्धित प्रश्नोत्तर

Questions and answers related to international organizations/institutions

१. संयुक्त राष्ट्र संघको स्थापना कहिले भयो ? ➔ सन् १९४५ अक्टुवर २४

२. संयुक्त राष्ट्र संघको सूची अनुसार भूपरिवेष्ठित राष्ट्रको सूचीमा कति राष्ट्र छन् ? ➔ ३१

३. Structural Adjustment Programmed (SAP) कार्यक्रम सञ्चालन गर्ने संस्था कुन हो ? ➔ विश्व बैंक

४. संयुक्त राष्ट्रसंघद्वारा सन् १९७४ लाई कुन वर्षको रूपमा मनाइयो ? ➔ विश्व जनसंख्या वर्ष

५. अन्तर्राष्ट्रिय न्यायालयको प्रधान कार्यालय कहाँ छ ? ➔ हेग

६. संयुक्त राष्ट्र संघको सूचीमा अल्प विकसित समूहमा कति राष्ट्र छन् ? ➔ ४८

७. संयुक्त राष्ट्रसंघका महासचिवले भाग लिन नपाउने संयुक्त राष्ट्र संघको अंग कुन हो ? ➔ अन्तर्राष्ट्रिय न्यायालय

८. विश्व हुलाक संघ (Universal Postal Union) को नेपालले कहिले सदस्यता प्राप्त गयो ? ➔ वि.सं. २०१३

१०. संयुक्त राष्ट्रसंघको झण्डा कहिलेदेखि प्रचलनमा ल्याइयो ? ➔  सन् १९४७ अक्टोवर २० देखि

११. संयुक्त राष्ट्रसंघ अन्तर्गत आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) को क्षेत्रीय कार्यालय कतिवटा छन् ? ➔ ५ वटा

१२. संयुक्त राष्ट्रसंघको बजेट निर्धारण गर्ने काम कसको हो ? ➔ महासभा

१३. नेपालको कला तथा संस्कृतिको संरक्षणमा सबैभन्दा बढी योगदान पुऱ्याएको अन्तर्राष्ट्रिय संस्था कुन हो ? ➔ UNESCO

१५. नेपालले कहिले सुरक्षा परिषदमा रही विश्वमा शान्ति स्थापनामा सहयोग पुऱ्याएको थियो ? ➔ सन् १९६९-७० मा र पुनः १९८८-८९

१८. UNO सम्बद्ध कम विकसित, भूपरिवेष्ठित र साना टापुराष्ट्रहरूको विकासोन्मुख मुलुक समूह कहिले गठन भयो ? ➔ सन् २००१

१९. बंगलादेशले UNO को कहिले सदस्यता प्राप्त गयो ? ➔ सन् १९७४-९-१७

२०. UNO को पहिलो विशिष्टीकृत संस्था कुन हो ? ➔ ILO

२१. UNO को ५१ औं संस्थापक सदस्य राष्ट्रका रूपमा हस्ताक्षर गर्ने राष्ट्र कुन हो ? ➔ पोल्याण्ड

२२. संयुक्त राष्ट्र संघको कार्यालयमा प्रयोग गरिने भाषाहरू कुन कुन हुन् ? ➔ अंग्रेजी र फ्रेन्च

२३. राष्ट्रसंघ स्थापना गर्ने सन्धिलाई के भनिन्छ ? ➔  भर्सिलिज सन्धि

२४. राष्ट्रसंघ कुन प्रणाली अन्तर्गत रहेको थियो ? ➔ अर्ध संगठन/अर्ध सम्मेलन

२६. An Agenda for Peace प्रतिवेदन पेश गर्ने UNO का महासचिव को हुन् ? ➔ डा. बुत्रोस बुत्रोस घाली

२७. संयुक्त राष्ट्र संघको अंगहरू मध्ये हाल Function Less भएको अंग कुन हो ? ➔ जिम्मा जमानी परिषद

२८. UNO को स्थापना गर्न कति ओटा बैठक बसेका थिए ? ➔ ८

२९. स्वीजरल्याण्डले कहिले UNO को सदस्यता प्राप्त गयो ? ➔ सन् २००२

३०. सुरक्षा परिषदमा एफ्रो एशीयाली क्षेत्रबाट कति सदस्य छन् ? ➔ ५

३१. संयुक्त राष्ट्र संघको आव्हानमा सन् २००० देखि २०१२ सम्मका लागि कुन दशकको रूपमा मनाउने निर्णय गरिएको छ ? ➔ सयुक्त राष्ट्र संघीय साक्षरता दशक

३२. सुडानको जनमत संग्रहको अनुगमन गर्ने उच्चस्तरीय राष्ट्र संघीय प्यानलमा चयन हुने नेपाली को हुन् ? ➔ भोजराज पोखरेल

३३. संयुक्त राष्ट्र संघले कहिलेसम्ममा विश्वमा आधा गरिबी घटाउने लक्ष्य लिएको छ ? ➔ सन् २०१५ सम्ममा

३४. अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघको प्रधान कार्यालय कहाँ रहेको छ ? ➔ मन्ट्रियल

३५. संयुक्त राष्ट्रसंघमा अति कम विकसित, भुपरिवेष्ठित तथा विकासशील साना टापु मुलुकहरूका लागि उपमहासचिव बन्नु भएको नेपालकै प्रथम व्यक्तित्व को हो ? ➔  ज्ञानचन्द्र आचार्य

३६. वान कि मुन UNO को कति औं महासचिव हुन् ? ➔ ८ औं

३७. विश्व हुलाक संघ (UPU) को प्रधान कार्यालय कहाँ छ ? ➔ वर्न

३८. UNO को सदस्यता स्थगित गर्ने पहिलो देश कुन हो ? ➔ इन्डोनेशिया

३९. अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन (आइटियु) को प्रतिवेदन अनुसार विश्वका १४५ मुलुकहरू मध्ये सूचना प्रविधि विकास परिसूचकमा नेपाल कति औं स्थानमा परेको छ ? ➔ १३७ औं

४०. विश्व बैंकको स्थापना कहिले भएको हो ? ➔ सन् १९४५ डिसेम्बर २७

४१. संयुक्त राष्ट्र संघद्वारा मानव अधिकार घोषणा पत्र कहिले जारी गरीएको हो ? ➔ सन् १९४८

४२. राष्ट्र संघको स्थापना कहिले भयो ? ➔ १० जनवरी १९२०

४३. राष्ट्रसंघ जनसंख्या कोषले सार्वजनिक गरेको विश्व जनसंख्याको अवस्था नामक प्रतिवेदनमा कम उमेरमा बच्चा जन्माउनेमा सबै भन्दा बढी कुन देशका नागरिक छन् र कति प्रतिशत छन् ? ➔ नाईजर, ५१

४४. UNO महासभालाई सम्बोधन गर्ने प्रथम नेपाली को हुन् ? ➔ चुडाप्रसाद

४५. “मानव तथा जीव समूह” नामक कार्यक्रम चलाउने संस्था कुन हो ? ➔  UNESCO

४६. संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी १९ औं शिखर सम्मेलन सन् २०१३ को नोभम्बर ११-२२ सम्म कुन देशमा भएको थियो ? ➔ पोल्याण्ड

४७. संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी १९२ राष्ट्र सम्मिलित १५ औं शिखर सम्मेलन कहिले भएको थियो ? ➔ डिसेम्बर - १८, २००९

४८. संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी १८ औं शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ? ➔ २६ नोभेम्बर देखि ७ डिसेम्बर २०१२, कतारको दोहामा

४९. राष्ट्र संघ (League of Nations) को स्थापना हुँदा संस्थापक सदस्य राष्ट्र कति थिए ? ➔ २७

५०. संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गर्ने पहिलो सार्क मुलुक भारत हो भने अन्तिम मुलुक कुन हो ? ➔ वंगलादेश

५१. UN को सदस्यता लिने हालसम्मको अन्तिम देश कुन हो ? ➔ दक्षिण सुडान

५२. संयुक्त राष्ट्रसंघको १९३ औं सदस्यको रूपमा सदस्यता प्राप्त गर्ने देश कुन हो ? ➔ दक्षिण सुडान

५३. संयुक्त राष्ट्रसंघले सबैभन्दा पछि मान्यता दिएको भाषा कुन हो ? ➔ अरबी

५४. नेपाल सर्वप्रथम सदस्य वनेको संस्था कुन हो ? ➔ ECAFE

५५. सन् २०११ लाई संयुक्त राष्ट्र संघले कुन वर्षको रूपमा घोषणा गरेको थियो ? ➔ अन्तर्राष्ट्रिय वन वर्ष

Categories

  • Current Affairs 679
  • Gorkhapatra 315
  • Others 1063
  • Vacancy 1
  • Past Questions 82
  • Nepal Police 7

Latest Blogs

International organizations and programs
Others

अन्तर्राष्ट्रिय संघ/संस्था र तिनका प्रमुख कार्यक्रमहरू

  • Jun 16, 2026
  • 54
Questions and answers related to international organizations/institutions
Others

अन्तर्राष्ट्रिय संघ/संस्था सम्बन्धित प्रश्नोत्तर

  • Jun 16, 2026
  • 78
Provincial Budget (Fiscal Year 2083/84)
Current Affairs

प्रदेशगत बजेट (आर्थिक वर्ष २०८३/८४)

  • Jun 16, 2026
  • 88
World famous scientists and their birthplaces
Others

विश्वका ख्यातिप्राप्त वैज्ञानिकहरू र उनीहरूको मूल थलो (जन्मदेश)

  • Jun 15, 2026
  • 177
CTEVT Construction/Plumbing Assistant Trainer Written Exam (2083/02/30)
Past Questions

CTEVT निर्माण/प्लम्बिङ सहायक प्रशिक्षक लिखित परीक्षा (२०८३/०२/३०)

  • Jun 14, 2026
  • 183
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA