Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

वि.सं. २०८३ भदौसम्म लोकसेवाले सोधका ब्रह्माण्ड सम्बन्धी प्रश्नहरू

  • Ajnabee Khadka
  • August 25, 2026
  • 250

वि.सं. २०८३ भदौसम्म लोकसेवाले सोधका ब्रह्माण्ड सम्बन्धी प्रश्नहरू

Questions Asked by the Public Service Commission on the Universe
  1. सौर्यमण्डल तलका मध्ये कुन आकाशगंगामा अवस्थित छ? [नायब सुब्बा, २०८३/०१/२०]
    (A) Andromeda Galaxy
    (B) Whirlpool Galaxy
    (C) Milky way Galaxy ✓
    (D) Starfish Galaxy
  2. पृथ्वीको सतह नजिक गुरुत्वाकर्षण प्रवेग (Acceleration due to gravity) ध्रुवीय क्षेत्रमा कति हुन्छ? [मधेश प्रदेश, सातौं, २०८३/०१/१९]
    (A) 9.78 m/s²
    (B) 9.80 m/s²
    (C) 9.81 m/s²
    (D) 9.83 m/s² ✓
  3. जीवहरूको उत्पत्तिको आधारमा पृथ्वीको भौगोलिक इतिहासलाई Eon, Era, Period र Epoch गरी चार भागमा बाँडिएको छ। जसमध्ये सबैभन्दा ठूलो भाग कुन हो? [खरिदार, २०८३/०१/२६]
    (A) Eon ✓
    (B) Era
    (C) Period
    (D) Epoch
  4. Big Bang Theory केसँग सम्बन्धित छ? [CTEVT, अधिकृत तृतीय, २०८३/०३/२७]
    A) भूकम्पीय अध्ययन
    B) आर्थिक विकास
    C) ब्रह्माण्डको उत्पत्ति र विकास ✓
    D) सापेक्षतावादको सिद्धान्त
  5. पृथ्वीको चाल सम्बन्धमा निम्न कथनहरू विचार गर्नुहोस्: [गण्डकी प्रदेश, कोल्डचेन असिस्टेन्ट, चौथो, २०८३/०५/०८]
    i) पृथ्वी सूर्यबाट तेस्रो नजिकको ग्रह हो।
    ii) पृथ्वी आफ्नो केन्द्रलाई आधारमानी पश्चिमबाट पूर्वतर्फ घुम्छ।
    iii) पृथ्वी आफ्नो अक्षमा पूर्वबाट पश्चिम तरफ घुम्छ।
    माथिका कथनहरूमा कुन सही छ/छन्?
    (A) i र iii मात्र
    (B) i र ii मात्र ✓
    (C) ii र iii मात्र
    (D) माथिका सबै
  6. पृथ्वी आफ्नो कक्ष (Orbit) सँग आफ्नो अक्षमा कति डिग्रीको कोण बनाएर ढल्केको छ? [गण्डकी प्रदेश, कोल्डचेन असिस्टेन्ट, चौथो, २०८३/०५/०८]
    (A) २३.५ डिग्री (23.5°)
    (B) साढे ६६ डिग्री (66.5°) ✓
    (C) ९० डिग्री (90°)
    (D) ४५ डिग्री (45°)

Categories

  • Current Affairs 783
  • Gorkhapatra 341
  • Others 1179
  • Vacancy 1
  • Past Questions 141
  • Nepal Police 8

Latest Blogs

Nobel Peace Prize laureates affiliated with the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) सँग सम्बद्ध नोबेल शान्ति पुरस्कार विजेताहरू

  • Sep 11, 2026
  • 137
First Aid Day, 2026
Current Affairs

प्राथमिक उपचार दिवस, २०२६

  • Sep 11, 2026
  • 47
Agricultural Materials Company, Senior Assistant (Pvt.), 2083/05/24
Past Questions

कृषि सामग्री कम्पनी, वरिष्ठ सहायक (प्रा.स.), २०८३/०५/२४

  • Sep 11, 2026
  • 129
High-ranking officials and appointments of Nepal (Updated up to Bhadra, 2083 BS)
Current Affairs

नेपालका उच्च पदस्थ पदाधिकारी तथा नियुक्तिहरू (वि.सं. २०८३ भदौसम्मको अपडेट)

  • Sep 10, 2026
  • 136
Major international days declared by the United Nations and celebrated around the world
Others

संयुक्त राष्ट्र संघद्वारा घोषणा गरिएका र विश्वभर मनाइने प्रमुख अन्तर्राष्ट्रिय दिवसहरू

  • Sep 10, 2026
  • 158
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA