Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

राष्ट्रिय प्रतिभा पुरस्कार २०८१

  • Ritisha Shakya
  • March 22, 2025
  • 545

राष्ट्रिय प्रतिभा पुरस्कार २०८१

राष्ट्रिय प्रतिभा पुरस्कार २०८१

राष्ट्रिय प्रतिभा पुरस्कार २०८१ 

➤ नेपाल सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रभावशाली व्यक्तिलाई पुरस्कार दिने घोषणा राष्ट्रिय प्रजातन्त्र दिवस २०८१  को अवसरमा गरेको थियो।

कुन विधामा कसले पुरस्कार पाए ?

➤ चिकित्सा क्षेत्र तर्फ :- डा. ओममूर्ति अनिल
➤ खेलकुद तर्फ :- सावित्रा भण्डारी (साम्बा)
➤ सम्पदा संरक्षण तर्फ :- रवीन्द्र पुरी
➤ टेलिसिरियल तर्फ :- डा. छिरिङ लामा
➤ विज्ञान प्रविधि नव प्रवर्तनतर्फ :- डा. विराजसिंह थापा, कीर्तिमान पर्वतारोही पूर्णिमा श्रेष्ठ
➤ विज्ञान प्रविधि तर्फ :- डा. आभास  मारके र हरिराम श्रेष्ठ
➤ मानवसेवा तर्फ :- दिला शोभा श्रेष्ठ र रामजी अधिकारी

➤ नवप्रवर्तन क्षेत्रका प्रतिभालाई नागरिकस्तरको प्रोत्साहन गर्न वि. सं. २०७५ मंसिर १७ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो।

➤ पहिलो पटक  वि. सं. २०७६  मा वितरण भएको यो पुरस्कार त्यसपछि कोरोना महामारिका कारण हुन सकेको थिएन।

Categories

  • Current Affairs 428
  • Gorkhapatra 251
  • Others 734
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Administrative bodies of the Lichchhavi period
Others

लिच्छविकालीन प्रशासनिक निकायहरू

  • Oct 19, 2025
  • 67
World Bank report shows Nepal's economic growth rate over three decades
Current Affairs

विश्व बैङ्कको प्रतिवेदनमा नेपालको तीन दशकको आर्थिक वृद्धिदर

  • Oct 19, 2025
  • 35
Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 117
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 59
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 65
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA