Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

हालसम्म सम्पन्न सार्कको शिखर सम्मेलनहरू

  • Ajnabee Khadka
  • April 27, 2026
  • 282

हालसम्म सम्पन्न सार्कको शिखर सम्मेलनहरू

SAARC summits held so far
क्रम सम्मेलन मिती (सन्) आयोजक राष्ट्र नेपालबाट सहभागी
प्रथम सन् १९८५ डिसेम्बर ७-८ ढाका, बंगलादेश श्री ५ वीरेन्द्र विक्रम शाह
दोस्रो सन् १९८६ नोभेम्बर १६-१७ बैंग्लोर, भारत श्री ५ वीरेन्द्र विक्रम शाह
तेस्रो सन् १९८७ नोभेम्बर २-४ काठमाडौं, नेपाल श्री ५ वीरेन्द्र विक्रम शाह
चौथो सन् १९८८ डिसेम्बर २९-३१ ईस्लामावाद, पाकिस्तान श्री ५ वीरेन्द्र विक्रम शाह
पाँचौ सन् १९९० नोभेम्बर २१-२३ माले, माल्दिभ्स प्र.म. कृष्ण प्रसाद भट्टराई
छैठौ सन् १९९१ डिसेम्बर २१ कोलम्बो, श्रीलंका प्र.म. गिरिजा प्रसाद कोइराला
सातौ सन् १९९३ अप्रिल १०-११ ढाका, बंगलादेश प्र.म. गिरिजा प्रसाद कोइराला
आठौ सन् १९९५ मे २-४ नयाँदिल्ली, भारत प्र.म. मनमोहन अधिकारी
नवौ सन् १९९७ मे १२-१४ माले, माल्दिभ्स प्र.म. लोकेन्द्र बहादुर चन्द
दशौ सन् १९९८ जुलाई २९-३१ कोलम्बो, श्रीलंका प्र.म. गिरिजा प्रसाद कोइराला
एघारौ सन् २००२ जनवरी ४-६ काठमाडौं, नेपाल प्र.म. शेर बहादुर देउवा
बाह्रौ सन् २००४ जनवरी ४-६ ईस्लामावाद, पाकिस्तान प्र.म. सूर्य बहादुर थापा
तेह्रौ सन् २००५ नोभेम्बर १२-१३ ढाका, बंगलादेश श्री ५ ज्ञानेन्द्र विक्रम शाह
चौधौ सन् २००७ अप्रिल ३-४ नयाँदिल्ली, भारत प्र.म. गिरिजा प्रसाद कोइराला
पन्ध्रौ सन् २००८ अगस्त ३-४ कोलम्बो, श्रीलंका प्र.म. गिरिजा प्रसाद कोइराला
सोह्रौ सन् २०१० अगस्त २८-२९ थिम्पु, भुटान प्र.म. माधव कुमार नेपाल
सत्रौ सन् २०११ नोभेम्बर १०-११ अड्डु, माल्दिभ्स प्र.म. बाबुराम भट्टराई
अठारौ सन् २०१४ नोभेम्बर २६-२७ काठमाडौं, नेपाल प्र.म. सुशील कोइराला
  • उन्नासौ सम्मलेन: ईस्लामावाद, पाकिस्तान मा सन् २०१६ नोभेम्बर १५-१६ मा हुने गरी तय भए पनि स्थगित भएको, पुनः मिति तोक्नुपर्ने अनिश्चित रहेको,

Categories

  • Current Affairs 677
  • Gorkhapatra 315
  • Others 1058
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Elon Musk: The World's First Trillionaire
Current Affairs

इलन मस्क: विश्वकै पहिलो खर्बपति (Trillionaire)

  • Jun 14, 2026
  • 4
UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 45
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 39
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 40
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 42
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA