Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालमा प्रयोग हुने लिपिहरू

  • Ajnabee Khadka
  • May 23, 2026
  • 483

नेपालमा प्रयोग हुने लिपिहरू

Scripts used in Nepal
  • नेपालका धेरै भाषाहरू अझै पनि मौखिक परम्परामा आधारित भए तापनि केही भाषाहरूको लामो लिखित परम्परा र आफ्नै लिपिहरू रहेका,
क्र.सं.
लिपिहरू
प्रयोगकर्ता समुदायहरू (भाषाहरू)
१
देवनागरी
नेपाली, र हालैका वर्षहरूमा थारू, राजवंशी, र राई समूहका केही भाषाहरू
२
रञ्जना
नेपालभाषा (नेवारी) (नेपालभाषामा गोलमोल, लितुमोल, क्वेमोल, कुन्मोल, हिनमोल र पाचुमोल जस्ता अन्य लिपिहरू पनि प्रयोग हुन्छन्)
३
मिथिलाक्षर, तिरहुता, कैथी
मैथिली
४
सिरीजङ्गा
याक्थुङ/लिम्बू र अन्य राई किराती समूहहरू
५
रोङ
लेप्चा 
६
सम्भोटा, तामयिग
तामाङ
७
अक्का
मगर
८
खेमा
गुरुङ
९
रोमन
सन्थाली, र हालैका वर्षहरूमा गुरुङ 
१०
बङ्गाली
बाङ्ला
११
ओल चिकी (ओल चेमेट/ओल)
सन्थाली 
१२
अरबी
उर्दू 
१३
गुरुमुखी
पञ्जाबी 

स्रोत: नेपालको सन् २०२१ को राष्ट्रिय जनसंख्या तथा आवास गणना

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 54
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 277
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 216
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 276
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 390
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA