Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

शिलापत्र वर्षव्यक्ति २०८२

  • Ajnabee Khadka
  • April 28, 2026
  • 279

शिलापत्र वर्षव्यक्ति २०८२

Shilapatra Year Person 2082
"रेडबुल शिलापत्र वर्षव्यक्ति २०८२": मुख्य तथ्यपत्र
  • वर्षव्यक्ति घोषित पात्र: प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’
  • घोषणा मिति: वि.सं. २०८३ वैशाख १४
  • वर्षव्यक्ति छनोटको आधार: २०८२ सालभरका राजनीतिक तथा सामाजिक घटना र व्यक्तिगत प्रभाव,
  • वर्षव्यक्ति छनोट प्रक्रिया: ५ जनाको मनोनयन सूचीमध्येबाट दर्शकको भर्चुअल मतदान (गुगल फारम) मार्फत,
  • यस वर्षको मनोनयनमा बालेनसँगै अन्य ४ प्रभावशाली व्यक्तिहरू पनि परेका; सुशीला कार्की (पूर्वप्रधानमन्त्री), गगनकुमार थापा (नेपाली कांग्रेसका नेता), सुधन गुरुङ (जेन-जी आन्दोलनका अगुवा) र मीनबहादुर गुरुङ (उद्यमी)
  • कुल प्राप्त मत: ५५,९५७ (देशविदेशबाट)
  • बालेनले प्राप्त गरेको मत: ३४,९९४ (कुल मतको ६२.५४ प्रतिशत)

शिलापत्र वर्षव्यक्तिहरूको इतिहास (२०७७–२०८२):

वर्ष (वि.सं.) वर्षव्यक्ति पहिचान / मुख्य योगदान
२०७७ बमकुमार श्रेष्ठ र कुमार रेग्मी सर्वोच्च अदालतका पूर्वन्यायाधीशद्वय
२०७८ नारायण सिग्देल शिक्षक (१४० विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने व्यक्तित्व,)
२०७९ डा. सन्दुक रुइत विश्वप्रसिद्ध वरिष्ट आँखा रोग विशेषज्ञ
२०८० सावित्रा भण्डारी ‘साम्बा’ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर
२०८१ रेनु दाहाल भरतपुर महानगरपालिकाकी पूर्व मेयर
२०८२ वालेन शाह 'बालेन' प्रधानमन्त्री

 

"रेडबुल शिलापत्र वर्ष २०८२" का अन्य विधाका विजेताहरूको सूची:

विधा विजेताको नाम
वर्ष खेलाडी रवीन्द्र ढाँट (बक्सर)
वर्ष कलाकार झुमा लिम्बु (रैथाने सङ्गीतकार/गायिका)
वर्ष सीईओ कृष्ण प्रसाद न्यौपाने (सिद्धार्थ समूहका सीईओ)
वर्ष उद्यमी आशिम शर्मा ("सिंगापुर वेभरेज नेपाल" का निर्देशक)
वर्ष कन्टेन्ट क्रिएटर सुरज सुवेदी
वर्ष सिनेमा परान

 

Categories

  • Current Affairs 741
  • Gorkhapatra 333
  • Others 1136
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

International Youth Day, 2026
Current Affairs

अन्तराष्ट्रिय युवा दिवस, २०२६

  • Aug 12, 2026
  • 30
Importance of Legal Awareness: Topical Q&A (27 Shrawan 2083, Wednesday)
Gorkhapatra

कानुनी सचेतनाको महत्व: विषयगत प्रश्नोत्तर (२७ साउन २०८३, बुधबार)

  • Aug 12, 2026
  • 12
Public Service Preparation Special: Objective Questions and Answers (27 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२७ साउन २०८३, बुधबार)

  • Aug 12, 2026
  • 64
New One Day (ODI) Captain of Nepali National Men's Cricket Team — Sandeep Lamichhane
Current Affairs

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको नयाँ एकदिवसीय (ODI) कप्तान — सन्दीप लामिछाने

  • Aug 11, 2026
  • 72
Gandaki Pradesh, Fifth - 2083/04/23
Past Questions

गण्डकी प्रदेश, पाँचौ तह - २०८३/०४/२३

  • Aug 11, 2026
  • 297
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA