Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको इतिहास र वर्तमानका केही "पहिलो"

  • Ajnabee Khadka
  • April 07, 2026
  • 427

नेपालको इतिहास र वर्तमानका केही "पहिलो"

Some "firsts" in Nepal's history and present
शीर्षक / क्षेत्र पहिलो
पहिलो मासिक पत्रिका सुधासागर (वि.सं. १९५५)
पहिलो दैनिक पत्रिका आवाज (वि.सं. २००७)
संस्कृत भाषाको पहिलो पत्रिका जयतु संस्कृतम्
पहिलो अङ्ग्रेजी पत्रिका द राइजिङ नेपाल
नेपाली भाषाको पहिलो चलचित्र सत्य हरिश्चन्द्र
नेपालमा बनेको पहिलो चलचित्र आमा (वि.सं. २०२२)
पहिलो नेपाली रंगीन चलचित्र कुमारी
निजी क्षेत्रबाट बनेको पहिलो चलचित्र माइतीघर
पहिलो राजा भुक्तमान (गोपाल वंश)
नेपाल एकीकरण पछिका पहिलो राजा श्री ५ पृथ्वीनारायण शाह
पहिलो प्रधानमन्त्री भीमसेन थापा
पहिलो निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी कोइराला)
पहिलो महिला प्रधानमन्त्री
सुशिला कार्की
पहिलो राष्ट्रपति डा. रामवरण यादव (वि.सं. २०६५)
पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी
पहिलो सहिद लखन थापा
पहिलो महिला सभामुख ओनसरी घर्ती मगर
पहिलो महिला प्रधानन्यायाधीश
सुशीला कार्की
पहिलो महिला महान्यायाधिवक्ता
सविता भण्डारी (सविता भण्डारी बराल)
नेपालको पहिलो संविधान नेपाल सरकारको वैधानिक कानुन २००४
पहिलो विद्यालय दरबार हाईस्कूल (वि.सं. १९१०)
पहिलो कलेज त्रि-चन्द्र कलेज (वि.सं. १९७५)
पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (वि.सं. २०१६)
पहिलो वैज्ञानिक गेहेन्द्र शमशेर
पहिलो पीएचडी (PhD) गर्ने व्यक्ति डा. हर्क गुरुङ
पहिलो महिला स्कुल प्रिन्सिपल अङ्गुरबाबा जोशी
पहिलो साहित्यिक पत्रिका शारदा
नेपाली भाषाको पहिलो छापाखाना गिद्धे प्रेस
पहिलो उपन्यास वीरचरित्र (गिरीशदत्त पाण्डे)
पहिलो बौद्ध मासिक पत्रिका आनन्द भूमि (वि.सं. २०२९/३०)
सगरमाथा चढ्ने पहिलो नेपाली पुरुष तेन्जिङ नोर्गे शेर्पा (सन् १९५३ मे २९)
सगरमाथा चढ्ने पहिलो नेपाली महिला पासाङ ल्हामु शेर्पा (सन् १९९३ अप्रिल २२)
अन्टार्कटिका पुग्ने पहिलो नेपाली भुवन सिंह विश्वकर्मा
अन्टार्कटिकाबारे पहिलो नेपाली कृति अक्षत अन्टार्कटिका (रामलाल लामिछाने)
पहिलो जलविद्युत् केन्द्र फर्पिङ जलविद्युत् केन्द्र (वि.सं. १९६८)
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड (वि.सं. १९९४)
पहिलो बजेट प्रस्तुत गर्ने व्यक्ति सुवर्ण शमशेर राणा (वि.सं. २००८)
पहिलो सामाजिक संस्था परोपकार संस्था
पहिलो राजमार्ग त्रिभूवन राजपथ

 

Categories

  • Current Affairs 732
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 40
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 92
World-renowned Nepali record-breaking mountaineer Nirmal Purja passes away
Current Affairs

विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  • Aug 02, 2026
  • 94
Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 128
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 110
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA