Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नीति तथा कार्यक्रममा शिक्षा सम्बन्धमा भएका केही प्रमुख व्यवस्था

  • Bikash Shrestha
  • September 04, 2025
  • 129

नीति तथा कार्यक्रममा शिक्षा सम्बन्धमा भएका केही प्रमुख व्यवस्था

Some of the major provisions related to education in the policies and programs


●विद्यालय शिक्षाको शासकीय सुधार र पुनर्संरचना,
● विद्यालय शिक्षा विधेयक यही अधिवेशनबाट पारित गर्ने,
● प्राविधिक शिक्षालाई विश्वविद्यालय तहसम्म पुऱ्याउने,२०८४ सालभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा,
● विकट क्षेत्रमा आवासीय विद्यालय खोल्ने,
● किताबखानाको काम प्रदेशमा हस्तान्तरण गर्ने,
● पहुँचसहितको भर्चुअल शिक्षा प्रणाली,
●सामुदायिक विद्यालयका पाठ्यक्रममा एकरूपता,
● संस्थागत-सामुदायिक विद्यालय साझेदारी,
●राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम बनाइने,
● इन्टर्नमा काम गर्ने विद्यार्थीलाई कार्य घण्टामा आधारित ज्याला प्रणाली लागु गर्ने घोषणा,
● विश्वविद्यालयसँगको सहकार्यमा शिक्षक बैङ्क स्थापना गर्ने,
● शिक्षकको राष्ट्रिय योग्यता मापदण्ड जारी गर्ने,
● शिक्षक दरबन्दीको पुनरवलोकन गर्ने,

Categories

  • Current Affairs 428
  • Gorkhapatra 251
  • Others 734
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Administrative bodies of the Lichchhavi period
Others

लिच्छविकालीन प्रशासनिक निकायहरू

  • Oct 19, 2025
  • 48
World Bank report shows Nepal's economic growth rate over three decades
Current Affairs

विश्व बैङ्कको प्रतिवेदनमा नेपालको तीन दशकको आर्थिक वृद्धिदर

  • Oct 19, 2025
  • 27
Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 95
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 52
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 57
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA