Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपाल सरकारको वैधानिक कानून, २००४

  • Bikash Shrestha
  • June 25, 2025
  • 259

नेपाल सरकारको वैधानिक कानून, २००४

Statutory Law of the Government of Nepal, 2004

नेपाल सरकारको वैधानिक कानून, २००४

वि.सं. २००४ साल माघ १३ गते विशालनगर दरबारबाट घोषणा गरिएको "नेपाल सरकारको वैधानिक कानून, २००४" नेपालकै पहिलो संविधान हो। यो संविधान वि.सं. २००५ साल वैशाख १ गतेदेखि लागू हुने घोषणा गरिएको थियो।

तर लागू हुनुअघि नै, वि.सं. २००४ फागुन १८ गते प्रधानमन्त्री पद्म शमशेर जबराले भारत प्रवासमा रहँदै राजीनामा दिए। उनका उत्तराधिकारी मोहन शमशेर जनतालाई अधिकार दिन इच्छुक थिएनन्, जसका कारण यो संविधान कहिल्यै लागू हुन सकेन।

यस संविधानको मस्यौदा तयार गर्न भारतका तीन जना संविधान विशेषज्ञहरू – श्रीप्रकाश, डा. रामउग्र सिंह, र रघुनाथ सिंह – लाई नेपाल बोलाइएको थियो।

यो वैधानिक कानूनले देशमा व्यापक परिवर्तन ल्याउने लक्ष्य राखेको थियो। संविधानमा जम्मा ६ भाग, ६८ धारा र १ अनुसूची थिए।

Categories

  • Current Affairs 428
  • Gorkhapatra 251
  • Others 734
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Administrative bodies of the Lichchhavi period
Others

लिच्छविकालीन प्रशासनिक निकायहरू

  • Oct 19, 2025
  • 76
World Bank report shows Nepal's economic growth rate over three decades
Current Affairs

विश्व बैङ्कको प्रतिवेदनमा नेपालको तीन दशकको आर्थिक वृद्धिदर

  • Oct 19, 2025
  • 43
Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 122
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 63
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 71
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA