Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सोह्रौं योजनामा दिगो विकास लक्ष्य (SDGs) तथा स्तरोन्नति सम्बन्धी प्रमुख लक्ष्यहरू

  • Ajnabee Khadka
  • March 25, 2026
  • 483

सोह्रौं योजनामा दिगो विकास लक्ष्य (SDGs) तथा स्तरोन्नति सम्बन्धी प्रमुख लक्ष्यहरू

Sustainable Development Goals (SDGs) and key targets related to upgrading in the Sixteenth Plan
सि.नं.
प्रमुख सूचक (Indicator)
एकाइ
आधारभूत अवस्था (२०७९/८०)
योजनाको अन्त्य (२०८५/८६) को लक्ष्य
१.
प्रतिव्यक्ति राष्ट्रिय आय (GNI Per Capita)*
डलर
१०२७
२,२००
२.
मानव सम्पत्ति सूचकाङ्क (HAI)
सूचकाङ्क
७४.९
७८.६
३.
आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्क (EVI) 
सूचकाङ्क
२४.७
२२.४
४.
निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्या 
प्रतिशत
२०.३
१२.०
५.
मातृ मृत्यु अनुपात (प्रति लाख जीवित जन्ममा)
सङ्ख्या
१५१
१००
६.
पाँच वर्षमुनिको बाल मृत्युदर (प्रति हजारमा)
सङ्ख्या
३३
२२
७.
माध्यमिक शिक्षा (कक्षा ९-१२) को कुल भर्ना दर 
प्रतिशत
८३.४
९५
८.
लैङ्गिक असमानता सूचकाङ्क
सूचकाङ्क
०.४५२
०.०५
९.
आधारभूत खानेपानीमा पहुँच पुगेको जनसङ्ख्या
प्रतिशत
९४.९
९९.०
१०.
विद्युत् पहुँच पुगेको जनसङ्ख्या 
प्रतिशत
९६.७
१००
११.
प्रतिव्यक्ति विद्युत् उपभोग 
kWh
३८०
७००
१२.
सुरक्षित आवासमा बसोबास गर्ने परिवार
प्रतिशत
५४
८०
१३.
इन्टरनेट पहुँच पुगेको जनसङ्ख्या 
प्रतिशत
६९.२
९०.०
१४.
मानव विकास सूचकाङ्क (HDI) 
सूचकाङ्क
०.६०१
०.६५०

*नोट: प्रतिव्यक्ति राष्ट्रिय आयको तथ्याङ्क संयुक्त राष्ट्र सङ्घको मापदण्ड र राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुमानका आधारमा स्रोतमा फरक-फरक हुन सक्छ।

Categories

  • Current Affairs 732
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 41
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 94
World-renowned Nepali record-breaking mountaineer Nirmal Purja passes away
Current Affairs

विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  • Aug 02, 2026
  • 95
Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 128
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 110
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA