Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

२०१५ सालको महानिर्वाचन र यसको परिणाम

  • Bikash Shrestha
  • June 19, 2025
  • 728

२०१५ सालको महानिर्वाचन र यसको परिणाम

The 2015 general election and its results

२०१५ सालको महानिर्वाचन र यसको परिणाम

२०१५ सालको प्रतिनिधिसभा चुनावका लागि नेपाललाई १०९ वटा निर्वाचन क्षेत्रहरूमा विभाजन गरिएको थियो। यो निर्वाचन एक-सदस्यीय प्रणालीमा आधारित थियो। २१ वर्ष पूरा गरेका सबै नेपाली नागरिकलाई मताधिकार प्राप्त थियो।

राष्ट्रिय दलको मान्यता प्राप्त गर्नका लागि कुनै पनि दलले कम्तिमा २२ सिटमा उम्मेदवारी दिनु अनिवार्य थियो। यो आधारमा नेपाली कांग्रेस, संयुक्त प्रजातान्त्रिक पार्टी, गोरखा परिषद्, नेपाल कम्युनिस्ट पार्टी र प्रजातान्त्रिक महासभा मात्रै राष्ट्रिय दलका रूपमा मान्यता प्राप्त गर्न सफल भए।

१०९ सिटका लागि जम्मा ७८६ जना उम्मेदवार चुनावमा होमिएका थिए। चुनावको नतिजाअनुसार:

  • नेपाली कांग्रेसले ७४ सिट जित्यो,
  • गोरखा परिषद्ले १९ सिट,
  • संयुक्त प्रजातान्त्रिक पार्टीले ५ सिट,
  • नेपाल कम्युनिस्ट पार्टीले ४ सिट,
  • प्रजापरिषद्ले ३ सिट,
  • र स्वतन्त्र उम्मेदवारहरू ४ सिटमा विजयी भए।

 

Categories

  • Current Affairs 678
  • Gorkhapatra 315
  • Others 1058
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 7

Latest Blogs

World Blood Donor Day, 2026
Current Affairs

विश्व रक्तदाता दिवस, २०२६

  • Jun 14, 2026
  • 69
Elon Musk: The World's First Trillionaire
Current Affairs

इलन मस्क: विश्वकै पहिलो खर्बपति (Trillionaire)

  • Jun 14, 2026
  • 83
UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 49
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 39
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 43
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA