Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

म्याराथनको इतिहासमा हालसम्मको सबैभन्दा कम समयमा दौड पूरा गर्ने पुरुष र महिला धावकहरू

  • Ajnabee Khadka
  • May 12, 2026
  • 467

म्याराथनको इतिहासमा हालसम्मको सबैभन्दा कम समयमा दौड पूरा गर्ने पुरुष र महिला धावकहरू

The fastest male and female marathon runners in history
पुरुषतर्फको विश्व कीर्तिमान:
  • केन्याका धावक सेबास्टियन सावे (Sabastian Sawe) ले पुरुष म्याराथनमा सबैभन्दा कम समयको विश्व कीर्तिमान कायम गरेका,
  • समय: १ घण्टा ५९ मिनेट ३० सेकेन्ड
  • मिति: अप्रिल २६, २०२६
  • प्रतियोगिता: लन्डन म्याराथन
  • उनी औपचारिक प्रतिस्पर्धामा २ घण्टाभन्दा कम समयमा म्याराथन पूरा गर्ने विश्वकै पहिलो व्यक्ति,
  • यसअघि केन्याकै केल्विन किप्टम (Kelvin Kiptum) ले सन् २०२३ को सिकागो म्याराथनमा २:००:३५ को समय निकाल्दै कीर्तिमान राखेका,
महिलातर्फको विश्व कीर्तिमान:
  • महिलातर्फ केन्याकी धाविका रुथ चेप्नगेटिच (Ruth Chepngetich) ले सबैभन्दा कम समयमा म्याराथन पूरा गरी विश्व कीर्तिमान कायम गरेकी,
  • समय: २ घण्टा ९ मिनेट ५६ सेकेन्ड
  • मिति: अक्टोबर १३, २०२४
  • प्रतियोगिता: सिकागो म्याराथन
  • उनी २ घण्टा १० मिनेटभन्दा कम समयमा म्याराथन दौडने पहिलो महिला,
  • महिलाहरू मात्रै सहभागी भएको (Women Only) प्रतिस्पर्धामा इथियोपियाकी तिग्स आसेफा (Tigst Assefa) ले २०२६ को लन्डन म्याराथनमा २:१५:४१ को समय निकाल्दै विश्व कीर्तिमान बनाएकी,

 

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 63
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 312
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 259
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 293
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 400
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA