Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको योजनावद्ध विकासको इतिहासमा चौथो पञ्चवर्षीय योजना

  • Ajnabee Khadka
  • May 26, 2026
  • 436

नेपालको योजनावद्ध विकासको इतिहासमा चौथो पञ्चवर्षीय योजना

The Fourth Five-Year Plan in the History of Nepal's Planned Development
  • अवधि: वि.सं. २०२७ देखि २०३२ सम्म (सन् १९७०–१९७५)
  • प्रकृत: पञ्चवर्षीय योजना
  • प्रशासनिक व्यवस्था: यस योजनाको अवधिमा वि.सं. २०२९ मा राष्ट्रिय योजना आयोगलाई नयाँ ढंगले पुनर्गठन गरिएको,

वित्तीय संरचना:

विवरण
रकम (करोडमा)
कुल विनियोजित बजेट (लक्ष्य)
३५४.०० करोड
पुँजीगत बजेट (लक्ष्य)
२९३.०० करोड
वास्तविक खर्च
३३१.५६ करोड

क्षेत्रगत लगानीको प्रक्षेपण (क्षेत्रका आधारमा): 

  • सरकारी क्षेत्र: २२५ करोड
  • पञ्चायत क्षेत्र: १२ करोड
  • निजी (गैर-सरकारी) क्षेत्र: ६५ करोड

क्षेत्रगत बजेट विनियोजन:

विकासको क्षेत्र
विनियोजित रकम (करोडमा)
यातायात तथा सञ्चार
१२५.२० 
कृषि, भूमिसुधार, सिँचाइ, वन तथा वनस्पति
११७.०० 
उद्योग, वाणिज्य, विद्युत र खानी
७२.०० 
पञ्चायत, शिक्षा, स्वास्थ्य र अन्य सामाजिक सेवा
३८.१५ 

आर्थिक स्रोतको व्यवस्था:

स्रोत
रकम (करोडमा)
राजस्व बचत (Revenue Surplus)
३३.०० 
आन्तरिक ऋण
१५.००
वैदेशिक अनुदान (Foreign Grant)
१२९.००
वैदेशिक ऋण (Foreign Loan)
२०.००
कुल वैदेशिक सहायता
१४९.०० करोड 

नेपालको योजनावद्ध विकासको इतिहासमा चौथो पञ्चवर्षीय योजना (२०२७–२०३२) का महत्वपूर्ण र कोशेढुङ्गे पक्षहरू:

मुख्य पक्ष / क्षेत्र विस्तृत विवरण र कोशेढुङ्गे लक्ष्यहरू
पूर्वाधार विकासमा प्राथमिकता
  • यातायात तथा सञ्चार क्षेत्रलाई सर्वोच्च प्राथमिकता दिँदै कुल बजेटको सबैभन्दा ठूलो हिस्सा १२५.२० करोड रुपैयाँ विनियोजन गरिएको,
कुल लगानी र खर्चको लक्ष्य
  • योजनाको कुल खर्च लक्ष्य ३५४ करोड रुपैयाँ (जसमा पुँजीगत बजेट २९३ करोड रुपैयाँ)
  • योजना अवधिभरको वास्तविक खर्च ३३१.५६ करोड रुपैयाँ रहेको,
कृषि तथा सम्बद्ध क्षेत्र विनियोजन
  • योजनाले कृषि र पूर्वाधारलाई सँगसँगै अघि बढाउने नीति लिएको,
  • कृषि, भूमिसुधार, सिँचाइ, वन तथा वनस्पति क्षेत्रका लागि ११७ करोड रुपैयाँ छुट्याइएको,
उद्योग, विद्युत र खानी विनियोजन
  • उद्योग, वाणिज्य, विद्युत र खानी क्षेत्रका लागि ७२ करोड रुपैयाँ विनियोजन गरिएको,
सामाजिक सेवामा जोड
  • शिक्षा, स्वास्थ्य र अन्य सामाजिक सेवाका सूचकहरूमा सुधार ल्याउन ३८.१५ करोड रुपैयाँ विनियोजन गरिएको,
वैदेशिक सहायता प्रक्षेपण
  • आवश्यक बजेट जुटाउन वैदेशिक सहायता (अनुदान र ऋण) मा ठूलो भर पर्दै १४९ करोड रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको,
आन्तरिक आर्थिक स्रोत परिचालन
  • आन्तरिक स्रोततर्फ राजस्व बचतबाट ३३ करोड रुपैयाँ र आन्तरिक ऋणबाट १५ करोड रुपैयाँ परिचालन गर्ने लक्ष्य राखिएको,
निजी र पञ्चायत क्षेत्रको भूमिका
  • सरकारी क्षेत्रबाहेक निजी क्षेत्रबाट ६५ करोड रुपैयाँ र पञ्चायत क्षेत्रबाट १२ करोड रुपैयाँ लगानी हुने अपेक्षा गरिएको,
संस्थागत पुनर्गठन
  • योजना कार्यान्वयनकै क्रममा वि.सं. २०२९ मा विस्तृत अध्ययन प्रतिवेदनको प्रस्तावका आधारमा राष्ट्रिय योजना आयोगको कार्य र जिम्मेवारीमा व्यापक सुधार गरी थप शक्तिशाली रूपमा पुनर्गठन गरिएको,

 

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 53
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 260
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 203
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 274
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 386
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA