Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपाल सरकारको नयाँ महान्यायाधिवक्ता

  • Ajnabee Khadka
  • April 06, 2026
  • 941

नेपाल सरकारको नयाँ महान्यायाधिवक्ता

The new Attorney General of the Government of Nepal
  • नियुक्त हुनुभएको व्यक्ति: अधिवक्ता डा. नारायणदत्त कँडेल
  • प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चैत २२, २०८२ (अप्रिल ५, २०२६) मा उहाँलाई यस पदमा नियुक्त गर्नुभएको,
  • उहाँले सोही दिन (चैत २२, २०८२ (अप्रिल ५, २०२६)) राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरी कार्यभार सम्हाल्नुभएको,
  • संवैधानिक आधार: नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम उहाँको नियुक्ति भएको,

  • नेपालको पहिलो महान्यायाधिवक्ता:
    कालीप्रसाद उपाध्याय
  • नेपालको पहिलो महिला महान्यायाधिवक्ता: सविता भण्डारी (बराल)

Categories

  • Current Affairs 740
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

New One Day (ODI) Captain of Nepali National Men's Cricket Team — Sandeep Lamichhane
Current Affairs

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको नयाँ एकदिवसीय (ODI) कप्तान — सन्दीप लामिछाने

  • Aug 11, 2026
  • 63
Gandaki Pradesh, Fifth - 2083/04/23
Past Questions

गण्डकी प्रदेश, पाँचौ तह - २०८३/०४/२३

  • Aug 11, 2026
  • 271
N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Past Questions

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 56
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 69
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 174
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA