Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

'टाइम १००' प्रभावशाली व्यक्ति २०२६ र प्रधानमन्त्री बालेन

  • Ajnabee Khadka
  • April 25, 2026
  • 1127

'टाइम १००' प्रभावशाली व्यक्ति २०२६ र प्रधानमन्त्री बालेन

'Time 100' influential people 2026 and Prime Minister Balen
  • प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टाइम म्यागजिन (TIME Magazine) ले सार्वजनिक गरेको 'सन् २०२६ का विश्वका १०० प्रभावशाली व्यक्तिहरू' को सूचीमा नेपालका प्रधानमन्त्री बालेन शाह समेटिएका छन्।

मुख्य विवरण

  • नाम: बालेन्द्र शाह (बालेन)
  • वर्तमान पद: प्रधानमन्त्री, नेपाल
  • राजनीतिक दल: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
  • TIME - 100 विधा: नेता (Leaders)
  • शिक्षा: सिभिल इन्जिनियरिङमा स्नातक
  • अघिल्लो राजनीतिक अनुभव: काठमाडौँ महानगरपालिकाको १५औँ मेयर (२०२२-२०२६)

May be an image of wrist watch and text that says 'IIM ME TIME TIME100 100 WORLD'S S MOST INFLUENTIAL PEOPLE 2026 BALEN SHAH PRIME MINISTER OF NEPAL TRUMP XI JINPING POPE LEO MAMDANI'

'टाइम १००' (TIME100) २०२६ को विवरण:

  • प्रतिष्ठित अन्तर्राष्ट्रिय पत्रिका टाइम (TIME) ले १५ अप्रिल २०२६ मा विश्वका १०० प्रभावशाली व्यक्तिहरूको वार्षिक सूची सार्वजनिक गरेको,
  • मुख्य व्यक्तिहरू: यस वर्षको सूचीमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहका साथै पोप लियो १४औँ, सी चिनपिङ, डोनाल्ड ट्रम्प, जोए साल्डाना, र निकी ग्लेजर जस्ता विश्व प्रसिद्ध व्यक्तित्वहरू समावेश,
  • प्रमुख विधा: प्रधानमन्त्री बालेनलाई विश्वका शक्तिशाली राजनीतिज्ञ र चिन्तकहरूसँगै "नेता (Leaders)" विधामा राखिएको,
  • टाइमको टिप्पणी: टाइम म्यागजिनले बालेनलाई एक 'पूर्व हिप-हप स्टार' र नेपालको इतिहासकै 'कान्छो प्रधानमन्त्री' को रूपमा वर्णन गरेको; उनको उदयलाई दक्षिण एसियाको पुरानो वंशवादी राजनीतिको विरुद्ध एक "Populist Youthquake (युवा जनलहर)" को संज्ञा दिइएको,

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 81
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 329
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 274
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 302
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 424
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA