Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विभिन्न नेपाली जातिको परम्परागत विवाह संस्कार

  • Ajnabee Khadka
  • May 18, 2026
  • 448

विभिन्न नेपाली जातिको परम्परागत विवाह संस्कार

Traditional wedding rituals of different Nepali castes
विवाह संस्कार सम्बन्धित जाति
विवाहमा कालो छाता अनिवार्य हुनुपर्ने राई
सुपारी विवाह प्रचलनमा रहेको धिमाल
जेठी केटी विवाह गर्ने चलन / दुलहीलाई विषको प्याला दिने / कुनै कारणले विवाहमा अनुपस्थित भएमा हतियार प्रतिनिधि पठाएर विवाह सम्पन्न गर्ने थारु
बेल विवाह नेवार
काठको मुड्कोसँग विवाह गर्ने चलन गुरुङ
हाडनातामा विवाह गर्ने चलन राउटे
लतार्ने विवाह (भगाएर लाने) छन्त्याल
विवाह पश्चात् केटीको घरमा गएर बस्नुपर्ने चलन कोचे
विवाहमा छोरीलाई चिउरीको बोट दाइजो दिने चलन चेपाङ
मंसिर महिनामा मात्र विवाह गर्ने / केटी माग्न जाँदा मंगलबार मात्र जाने चलन थामी
विवाहमा सम्धी-सम्धीबिच लडाइँ गर्ने चलन कुमाल
केटाको बुवा जन्ती नजाने चलन दनुवार
विवाहपछि अनिवार्य रूपमा छुट्टै बस्नुपर्ने चलन किसान
केटी हेर्न जाँदा केटालाई सिस्नुपानी लगाउने लेप्चा
सिन्दुर साटासाट गर्ने प्रचलन भएको झागड
सिन्दुर हाल्ने/लगाउने प्रथा नभएको तामाङ
दुलही घर भित्र्याउँदा कुखुराको भाले काटी रगतमा कुचाएर भित्र्याउने चलन मगर
विवाहमा छोरीपट्टि लागेको सम्पूर्ण खर्च व्यहोर्ने दुरा
विवाहमा दुलाहा र दुलहीको टाउको ३ पटक ठोक्काउने चेपाङ
विवाहमा दुलाहा र दुलहीको टाउको ६ पटक ठोक्काउने थामी
केटी भगाएपछि केटीका आमाबुबासँग माफी माग्ने चलन बाह्रगाउँले
दाइको निधनपछि भाइले भाउजू विवाह गर्नुपर्ने चलन भोटे
विधवा महिलाले परपुरुषसँग विवाह गर्ने (सङ्गति) राजवंशी / कोचे
श्रीमती हुँदाहुँदै अर्की ल्याएमा घर छोड्नुपर्ने / बच्चा जन्मेपछि मात्र विवाह विधि पूरा भएको मान्ने ल्होमी
बहुपति विवाह / पाण्डव विवाह प्रचलनमा रहेको डोल्पो
छोरो विवाह गर्न योग्य भए-नभएको परीक्षण गर्न छोरा र बुबाबिच लडाइँ गर्नुपर्ने हायु
विवाह अगाडि दुलाहालाई दाम्लोले बाँधेर अर्ति उपदेश दिने माझी
ससुराको निधन हुँदा बुहारी विधवा हुने सतार

 

Categories

  • Current Affairs 732
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 112
  • Nepal Police 8

Latest Blogs

World-renowned Nepali record-breaking mountaineer Nirmal Purja passes away
Current Affairs

विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  • Aug 02, 2026
  • 57
Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 120
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 104
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 91
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 36
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA