Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

हप्तामा दुई दिन सार्वजनिक बिदा

  • Ajnabee Khadka
  • April 06, 2026
  • 679

हप्तामा दुई दिन सार्वजनिक बिदा

Two-day public holiday per week
  • हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय : वि.सं. २०८९ चैत २२
  • सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय वि.सं. २०८९ चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको,
  • निर्णयको कारण: मुख्यतया इन्धनको बढ्दो मूल्य र खपत कम गर्ने उद्देश्यले यो निर्णय लिइएको जनाइएको,
  • हप्तामा दुई दिन सार्वजनिक बिदा लागू हुने मिति: वि.सं. २०८९ चैत २३ बाट
  • कार्यालय समय: बिदाको क्षतिपूर्ति गर्न सरकारी कार्यालयहरूको समय परिवर्तन गरी बिहान ९:०० बजेदेखि साँझ ५:०० बजेसम्म कायम गरिएको,
  • लागू हुने क्षेत्र: यो नियम सरकारी कार्यालयहरूका साथै शिक्षण संस्थाहरूमा पनि लागू हुने,
  • निर्णय गर्ने व्यक्ति: प्रधानमन्त्री बालेन्द्र शाह
  • हप्तामा शनिबार बिदा दिने चलन: भीम शमसेरको पालामा (सरकारी कार्यालय समय १० - ४ कायम पनि भीम शमसेरकै पालामा भएको,)

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 86
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 336
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 279
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 310
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 429
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA