Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

उत्तम शान्ति पुरस्कार, २०८२

  • Ajnabee Khadka
  • May 18, 2026
  • 919

उत्तम शान्ति पुरस्कार, २०८२

Uttam Peace Award, 2082
पुरस्कारको संक्षिप्त परिचय:
  • पुरस्कारको नाम: उत्तम शान्ति पुरस्कार
  • पुरस्कार स्थापना वर्ष: वि.सं. २०४४
  • संस्थापक: स्व. उत्तम कुँवरकी धर्मपत्नी शान्ति कुँवर
  • प्रदान गर्ने संस्था: उत्तम कुँवर स्मारक पुरस्कार गुठी.
  • पुरस्कार राशि: नगद रु. १,००,०००/- (एक लाख रुपैयाँ) र ताम्रपत्र
२०८२ सालको पुरस्कार विजेता र कृति:
  • पुरस्कृत स्रष्टा: प्रख्यात वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठ
  • पुरस्कृत कृति: ‘नेपाल गाथा’ (गैरआख्यान कृति)
  • चयनको मुख्य आधार: रोचक, सरल र प्रवाहपूर्ण भाषाशैलीका माध्यमबाट नेपालको विविधतायुक्त संस्कृति, गौरवशाली इतिहास, जातीयता र पर्यावरणीय वैशिष्ट्यलाई पुस्तकमा सफलतापूर्वक उजागर गरेबापत,
  • पुरस्कार चयन समितिका अध्यक्ष: डा. पार्थिवेश्वरप्रसाद तिमिल्सिना

वि.सं. २०७६ देखि २०८१ सम्मका प्रतिष्ठित "उत्तम शान्ति पुरस्कार" विजेता साहित्यकारहरू र उनीहरूका पुरस्कृत कृतिहरू"

पुरस्कार वर्ष (वि.सं.) पुरस्कृत साहित्यकार पुरस्कृत कृति
२०८१ जीवा लामिछाने ‘अक्षत अन्टार्कटिका’
२०८० रोशन शेरचन ‘गल्ली संसार’
२०७९ डा. नवराज केसी ‘शून्यको मूल्य’
२०७८ गिरीश गिरी ‘सत्यमोहन’
२०७७ भारती गौतम ‘बिगत र बाडुली’
२०७६ सरिता अर्याल ‘मेरो अपहरण’

 

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 58
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 297
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 242
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 286
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 393
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA