Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित हुने कृषक कोको हुनुहुन्छ?

  • Bikash Shrestha
  • November 14, 2025
  • 440

राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित हुने कृषक कोको हुनुहुन्छ?

Who is the farmer who will be honored with the National Best Farmer Award?
प्रदेश कृषक
कोशी प्रदेशबाट  सुरेशकुमार मेहता र रमेश साह
मधेश प्रदेशबाट  भरतकुमार यादव र हिराबहादुर थापामगर
बागमती प्रदेशबाट  चेतप्रसाद ढकाल र दयराम मसामसी
गण्डकी प्रदेशबाट  छिरिङढोका गुरुङ र बाटुलि तिवारी
लुम्बिनी प्रदेशबाट  जयपाल मौर्य र सुवास कुर्मी
कर्णाली प्रदेशबाट  गोविन्द ओली र भरतनाथ योगी
सुदूरपश्चिम प्रदेशबाट  प्रेमप्रसाद जोशी र लोकबहादुर थापा

● प्रत्येक प्रदेशबाट २ जना कृषकका दरले कषि व्यवसायमा उत्कृष्ट कार्य गरी छनोटमा परेका १४ किसानलाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पुरस्कृत गरिएको ।
● राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१ अनुसार पुरस्कृत गरिएको ।
● पुरस्कार राशि जनही दुई लाख रुपियाँ रहेको ।

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 38
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 30
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 33
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 31
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 106
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA