Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

भारतको नोएडामा सम्पन्न प्रतिष्ठित एमएफएन च्याम्पियन १७ उपाधि जित्ने खेलाडी को हुन् ?

  • Bikash Shrestha
  • November 18, 2025
  • 682

भारतको नोएडामा सम्पन्न प्रतिष्ठित एमएफएन च्याम्पियन १७ उपाधि जित्ने खेलाडी को हुन् ?

Who is the player who won the prestigious MFN Champion 17 title held in Noida, India?

● रवीन्द्र ढाँट (बझाङ, नेपाल), ।
● फाइनल खेल : २ अगस्ट, २०२५ ।
● भारतका चुनरेङ कोरेनलाई पराजित गर्दै रवीन्द्रले सो उपाधि जित्न सफल भएका ।
● उनी म्याट्रिक्स फाइट नाइट (एनएफएन) १७ मा बान्टमवेट च्याम्पियन बनेका । शक्तिशाली रेसलिङ र आक्रामक पावरका लागि चर्चित 'दी इन्डियन राइनो' उपनामले परिचित कोरेनले सुरुदेखि नै दबाब सिर्जना गर्ने प्रयास गरे पनि रवीन्द्रले शान्त संयोजन र कुशल रणनीतिका साथ जवाफ दिएका थिए ।
● रवीन्द्र उक्त उपाधि जित्ने पहिलो नेपाली फाइटर बनेका छन् ।

Categories

  • Current Affairs 739
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 121
  • Nepal Police 8

Latest Blogs

National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 23
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 55
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 72
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 49
Films recommended for the Oscar Award (Best International Feature Film category) from Nepal so far
Others

हालसम्म नेपालबाट ओस्कार अवार्ड (उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म विधा) का लागि सिफारिस गरिएका चलचित्रहरू

  • Aug 08, 2026
  • 42
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA