Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व पृथ्वी दिवस, २०२६

  • Ajnabee Khadka
  • April 22, 2026
  • 427

विश्व पृथ्वी दिवस, २०२६

World Earth Day 2026
  • मिति: अप्रिल २२, २०२६ (तदनुसार २०८३ वैशाख ९ गते, बुधबार)
  • संस्करण: ५६औँ विश्व पृथ्वी दिवस
  • मुख्य नारा (Theme): "हाम्रो शक्ति, हाम्रो पृथ्वी" (Our Power, Our Planet)
  • मुख्य उद्देश्य: जलवायु परिवर्तन न्यूनीकरण, प्लास्टिक प्रदूषण नियन्त्रण र प्राकृतिक स्रोतको संरक्षणका लागि जनचेतना फैलाउने,
  • आयोजक: अर्थ डे नेटवर्क (Earth Day Network) र विश्वभरका १८० भन्दा बढी देशहरू
  • सुरुवात: सन् १९७० बाट (अमेरिकाका सिनेटर गेलर्ड नेल्सनको पहलमा)
  • सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियो मा सम्पन्न पृथ्वी सम्मेलनले यस दिवसलाई अन्तर्राष्ट्रिय मान्यता दिएको,
  • सन् २००९ मा राष्ट्र सङ्घको ६३ औँ महासभाको बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको,

अन्य विविध जानकारी:

  • हाल विश्वमा पृथ्वी दिवस १९२ भन्दा बढी देशमा मनाइन्छ,
  • पहिलो पृथ्वी सम्मेलन सन् १९९२ जुन ३–१४ सम्म रियो दि जेनेरियो, ब्राजिलमा भएको,
  • पृथ्वी शिखर सम्मेलन, २०२५ भारतको गुजरातमा सन् २०२५ डिसेम्बर ५ मा आयोजना भएको ,
  • एजेण्डा २१ के सँग सम्बन्धित छ? वातावरण संरक्षणमा विभिन्न राष्ट्रहरूले गर्नुपर्ने कामहरूको सूची
  • एजेण्डा २१ मा हस्ताक्षर गर्ने प्रथम मुलुक कुन हो? चीन (सन् १९९४)
  • नेपालमा दाङ, सुर्खेत र कैलाली जिल्लाहरूमा एजेण्डा २१ अन्तर्गत क्यापासिटि-३ कार्यक्रम लागु गरिएको,

Categories

  • Current Affairs 678
  • Gorkhapatra 315
  • Others 1058
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 7

Latest Blogs

World Blood Donor Day, 2026
Current Affairs

विश्व रक्तदाता दिवस, २०२६

  • Jun 14, 2026
  • 74
Elon Musk: The World's First Trillionaire
Current Affairs

इलन मस्क: विश्वकै पहिलो खर्बपति (Trillionaire)

  • Jun 14, 2026
  • 86
UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 50
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 41
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 44
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA