Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व वातावरण दिवस, २०२६

  • Ajnabee Khadka
  • June 05, 2026
  • 984

विश्व वातावरण दिवस, २०२६

World Environment Day 2026
  • हरेक वर्ष जुन ५ मा मनाइने,
  • मुख्य नारा (Theme): "Inspired by Nature. For Climate. For Our Future." (प्रकृतिबाट प्रेरित: जलवायुका लागि, हाम्रो भविष्यका लागि)
  • आयोजक राष्ट्र: बाकु, अजरबैजान (संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम - UNEP सँगको सहकार्यमा)
  • मुख्य केन्द्रविन्दु (Focus): जलवायु परिवर्तन (Climate Action) र पर्यावरण संरक्षण
  • सुरुवात: सन् १९७२ मा स्विडेनको स्टकहोममा भएको मानव वातावरणसम्बन्धी ऐतिहासिक सम्मेलनको जगमा संयुक्त राष्ट्रसंघले यो दिवस घोषणा गरेको,
  • पहिलो दिवस: सन् १९७३ जुन ५ देखि संसारभर औपचारिक रूपमा विश्व वातावरण दिवस मनाउन थालिएको,
  • नेपालमा त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतको वातावरण विज्ञान केन्द्रीय विभागले विश्व वातावरण दिवस २०२६ को अवसरमा नेपाल सरकार, वातावरण विभाग र इसिमोड (ICIMOD) सँगको सहकार्यमा 'स्वच्छ वायु व्यवस्थापनमा अन्तरविषय दृष्टिकोणसम्बन्धी युवा संवाद' नामक कार्यक्रम आयोजना गरेको,
  • World Vision International Nepal ले विश्व वातावरण दिवस, २०२६ को अवसरमा देशभर "एक बालबालिका, एक बिरुवा" (One Child, One Tree) नामक वृहत् राष्ट्रिय वृक्षारोपण अभियान सञ्चालन गर्ने भएको,

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 50
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 239
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 194
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 266
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 378
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA