Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व प्रेस स्वतन्त्रता दिवस, २०२६

  • Ajnabee Khadka
  • May 03, 2026
  • 604

विश्व प्रेस स्वतन्त्रता दिवस, २०२६

World Press Freedom Day, 2026
  • मिति: मे ३, २०२६ (वि.सं. २०८३ वैशाख २१)
  • सन् २०२६ को नारा (Theme): "शान्तिपूर्ण भविष्यको निर्माण: मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन" (Shaping a Future at Peace: Promoting Press Freedom for Human Rights, Development and Safety)
  • अन्तर्राष्ट्रिय सम्मेलन (Global Host): लुसाका, जाम्बिया (मे ४-५, २०२६)
  • पुरस्कार: "युनेस्को/गिइयार्मो कानो विश्व प्रेस स्वतन्त्रता पुरस्कार २०२६" सुडानी पत्रकार सिन्डिकेट (Sudanese Journalists Syndicate) लाई प्रदान गरिएको,
  • सन् १९९१ मा नामिबियाको विन्डहोकमा पत्रकारहरूले जारी गरेको "विन्डहोक घोषणापत्र (Windhoek Declaration)" को सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउन सुरु गरेको,
  • नेपालको संविधानको धारा १९ ले सञ्चारको हक र धारा १७ (२) (क) ले विचार र अभिव्यक्तिको स्वतन्त्रतालाई मौलिक हकका रूपमा सुनिश्चित गरेको,
  • नेपालमा राष्ट्रिय पत्रकारिता दिवस: वैशाख २४
  • नेपालमा राष्ट्रिय पत्रकारिता दिवस मनाउन सुरुवात: वि.सं. २०७३ (वि.सं. १९५८ वैशाख २४ गते 'गोरखापत्र' को प्रकाशन सुरु भएको दिनको सम्झनामा सरकारले २०७३ देखि यो दिवस मनाउन थालेको,)

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 71
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 320
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 271
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 298
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 411
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA