Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्वकै पहिलो व्यावसायिक "Brain Chip (मस्तिष्क चिप)" स्वीकृति

  • Ajnabee Khadka
  • April 03, 2026
  • 460

विश्वकै पहिलो व्यावसायिक "Brain Chip (मस्तिष्क चिप)" स्वीकृति

World's first commercial "Brain Chip" approved
  • विश्वकै पहिलो व्यावसायिक "Brain Chip (मस्तिष्क चिप)" स्वीकृत गर्ने देश: चीन
  • उपकरणको नाम: नियो (NEO)
  • प्रविधिको प्रकार: Invasive – यसमा चिपलाई शल्यक्रियामार्फत मस्तिष्कभित्रै जडान गरिन्छ,

  • विकासकर्ता कम्पनी: न्युराकल मेडिकल टेक्नोलोजी (Neuracle Medical Technology)
  • स्वीकृति मिति: सन् २०२६ मार्च १३
  • स्वीकृति दिने निकाय: नेसनल मेडिकल प्रोडक्ट्स एडमिनिस्ट्रेसन (National Medical Products Administration (NMPA)), चीन
  • BCI के हो?: यो यस्तो प्रविधि हो जसले मस्तिष्कमा उत्पन्न हुने विद्युतीय सङ्केतहरूलाई (Electrical Signals) वास्तविक समयमा पढेर सिधै कम्प्युटर वा मेकानिकल उपकरणहरू (जस्तै: रोबोटिक हात) नियन्त्रण गर्न सक्छ,
  • AI को भूमिका: आर्टिफिसियल इन्टेलिजेन्सले मस्तिष्कका हजारौँ न्युरोनबाट निस्कने जटिल सङ्केतहरूलाई तत्काल विश्लेषण गरी कार्यमा उतार्न सम्भव बनाएको,
  • उद्देश्य: यो चिप विशेषगरी पक्षघात (paralysis) भएका बिरामीहरूका लागि बनाइएको हो, जसले उनीहरूलाई आफ्नो सोचाइको भरमा हात चलाउन वा वस्तुहरू समात्न मद्दत गर्छ,

 

Categories

  • Current Affairs 740
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

New One Day (ODI) Captain of Nepali National Men's Cricket Team — Sandeep Lamichhane
Current Affairs

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको नयाँ एकदिवसीय (ODI) कप्तान — सन्दीप लामिछाने

  • Aug 11, 2026
  • 62
Gandaki Pradesh, Fifth - 2083/04/23
Past Questions

गण्डकी प्रदेश, पाँचौ तह - २०८३/०४/२३

  • Aug 11, 2026
  • 264
N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Past Questions

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 52
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 69
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 173
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA