१८औँ ब्रिक्स (BRICS) शिखर सम्मेलन
- आयोजना मिति: सन् २०२६ सेप्टेम्बर १२ र १३ (वि.सं. २०८३ भदौ २७ र २८ गते)
- आयोजक राष्ट्र र स्थान: भारतको नयाँ दिल्लीस्थित 'भारत मण्डपम'
- मूल नारा (Theme): "लचिलोपन, नवप्रवर्तन, सहकार्य र दिगोपन (Building for Resilience, Innovation, Cooperation and Sustainability)"
- अध्यक्षता गर्ने व्यक्ति: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी
- अध्यक्षता इतिहास (भारत): भारतले सन् २०१२, २०१६ र २०२१ पछि चौथो पटक ब्रिक्सको अध्यक्षता गरेको,
- सन् २०२६ को शिखर सम्मेलनमा सहभागी राष्ट्रहरू:
- पूर्ण सदस्य राष्ट्रहरु (११ वटा): ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इरान, यूएई, साउदी अरब र इन्डोनेसिया
- ब्रिक्स साझेदार राष्ट्रहरू (१० वटा): बेलारुस, बोलिभिया, क्युबा, काजाकिस्तान, मलेसिया, नाइजेरिया, थाइल्यान्ड, युगान्डा, उज्बेकिस्तान र भियतनाम
- १८औँ ब्रिक्स (BRICS) शिखर सम्मेलनको मुख्य उपलब्धि: 'नयाँ दिल्ली घोषणापत्र' (New Delhi Declaration) सर्वसम्मत रूपमा पारित — १४० वटा क्रमबद्ध अनुच्छेद र कुल ४५ पृष्ठ रहेको यो ब्रिक्स (BRICS) इतिहासकै सबैभन्दा लामो घोषणापत्र बनेको,
- आगामी अध्यक्षता (१९औँ शिखर सम्मेलनको): चीन
- ऐतिहासिक कोसेढुङ्गा: सन् २००६ मा स्थापना भएको ब्रिक्स (BRICS) ले सन् २०२६ मा स्थापनाको २० औं वर्ष पूरा गरेको,