Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालका कुन हिमाललाई के उपनामले चिनिन्छ ?

  • Engineering Nepal
  • April 04, 2023
  • 294

नेपालका कुन हिमाललाई के उपनामले चिनिन्छ ?

नेपालका कुन हिमाललाई के उपनामले चिनिन्छ ?
  • सगरमाथा हिमाललाई १५ औँ चुली, तेस्रो धुर्व, संसारको आमा उपनामले चिनिन्छ
  • कञ्चनजंघा हिमाललाई नेपाल हिमाल, ५ चुलीको हिमाल उपनामले चिनिन्छ
  • मकालु हिमाललाई जन्नु हिमाल उपनामले चिनिन्छ
  • धौलागिरी हिमाललाई सेतो पहाड (सेतो हिमाल) उपनामले चिनिन्छ
  • मनास्लु हिमाललाई किलर माउन्टेन, कटान हिमाल उपनामले चिनिन्छ
  • सार्जे दोस्रो (पिक ३८) हिमाललाई शान्ति शिखर उपनामले चिनिन्छ
  • जासम्बा हिमाललाई पासाङ ल्हामु शेर्पा चुली उपनामले चिनिन्छ
  • माछापुच्छे हिमाललाई कमारी हिमाल, Mother Horn of Nepal उपनामले चिनिन्छ
  • अमादब्लम हिमाललाई लेडिज पिक, टेक्निकल माउन्टेन उपनामले चिनिन्छ
  • लाङटाङ दोस्रो हिमाललाई चिमोई शान्ति पर्वत उपनामले चिनिन्छ
  • उर्केमा पिक हिमाललाई वेडेल पावेल उपनामले चिनिन्छ
  • अन्तु डाँडा हिमाललाई दिपेन्द्र शिखर उपनामले चिनिन्छ
  • चुरे पर्वत हिमाललाई शिवालिक उपनामले चिनिन्छ
  • महाभारत पर्वत हिमाललाई हिल स्टेशन अफ नेपाल (हावाखोरी) उपनामले चिनिन्छ
  • माउन्ट के टु हिमाललाई गडविन अस्टिन, Savage Mountain उपनामले चिनिन्छ
  • गौरीशंकर हिमाललाई पाथिभरा हिमाल उपनामले चिनिन्छ

Categories

  • Current Affairs 427
  • Gorkhapatra 251
  • Others 733
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 68
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 47
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 46
National Tea Day 2082
Current Affairs

राष्ट्रिय चिया दिवश, २०८२

  • Oct 16, 2025
  • 141
Social Responsibility: Topic-based Q&A (29 Asoj 2082, Wednesday)
Gorkhapatra

सामाजिक उत्तरदायित्व : विषयगत प्रश्नोत्तर (२९ असोज २०८२, बुधबार)

  • Oct 15, 2025
  • 27
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA