Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

मानव इतिहासमा नयाँ युग: Neural Link कम्पनीले गर्यो मानव मस्तिष्कमा चिप्स प्रत्यारोपण

  • Engineering Nepal
  • January 31, 2024
  • 601

मानव इतिहासमा नयाँ युग: Neural Link कम्पनीले गर्यो मानव मस्तिष्कमा चिप्स प्रत्यारोपण

मानव इतिहासमा नयाँ युग: Neural Link कम्पनीले गर्यो मानव मस्तिष्कमा चिप्स प्रत्यारोपण
  • जडान गरिएको चिपस्को नाम : Telepathy (टेलिपेथी)
  • Each wireless Neuralink device contains a chip and electrode arrays of more than 1,000 superthin, flexible conductors that a surgical robot threads into the cerebral cortex. प्रत्येक वायरलेस न्यूरालिङ्क उपकरणमा 1,000 भन्दा बढी पातला र लचिलो कन्डक्टरहरूको चिप र इलेक्ट्रोड तारहरु हुन्छन् जुन सर्जिकल रोबोटले सेरेब्रल कोर्टेक्समा (हिडडुल र शरीरको चालसँग सम्बन्धित भाग) जोड्दछ ।
  • The threads then allow the implant to record and transmit brain signals to an app, which then decodes how a person decides to move. जडान गरिएको उपकरणले brain signal हरु एक app मा प्रसारण गर्दछ जसको मदतले उक्त व्यक्तिले शरीरको कुन अंग चलाउने हो निर्णय गर्छ ।
  • Helps patients with paralysis and other neurological condition. पक्षाघात र अन्य न्यूरोलोजिकल अवस्था भएका बिरामीहरूलाई मद्दत गर्दछ ।
  • Battery powered wireless charging chip. ब्याट्रीबाट चल्ने ताररहित चार्जिङ चिप।
  • यस्तै काममा संग्लग्न अर्को US कम्पनी: Black Rock NeuroTech ।
  • यसरी मानव मस्तिष्कमा उपकरण प्रत्यारोपण गरिएको भने यो पहिलो पल्ट होइन । Neurotrophic electrode, Brain Computer Interface, etc.

Categories

  • Current Affairs 851
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 157
  • Nepal Police 10

Latest Blogs

World Cities Day, 2026
Current Affairs

विश्व शहर दिवस, २०२६

  • Nov 01, 2026
  • 50
Madhesh Province, Assistant Level, Fifth - 2083/07/14
Past Questions

मधेश प्रदेश, सहायकस्तर, पाँचौ - २०८३/०७/१४

  • Nov 01, 2026
  • 73
Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 92
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 343
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 285
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA