Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

आगामी विश्वकप फुटबल प्रतियोगिता आयोजक मुलुकहरू

  • Ajnabee Khadka
  • February 09, 2024
  • 539

आगामी विश्वकप फुटबल प्रतियोगिता आयोजक मुलुकहरू

आगामी विश्वकप फुटबल प्रतियोगिता आयोजक मुलुकहरू

सन् २०२६ को फिफा विश्वकप:

  • सन् २०२६: अमेरिका, क्यानडा र मेक्सिको (उत्तर अमेरिका)
  • यो ४८ टिम सहभागी हुने पहिलो विश्वकप प्रतियोगिता हुनेछ, जसमा तीन देशका कुल १६ आयोजक सहरहरू रहने छन् ।
  • प्रतियोगिता २०२६ जुन ११ मा मेक्सिको सिटीको एन्टेका स्टेडियममा सुरु हुनेछ भने फाइनल जुलाई १९ मा अमेरिकाको न्यु जर्सीको मेटलाइफ स्टेडियममा हुनेछ।
  • कुल १०४ खेल खेलाइनेछ जसमध्ये मेक्सिको र क्यानडा प्रत्येकले १३/१३ वटा र अमेरिकाले ७८ वटा खेलको आयोजना गर्नेछ । फिफाले २०२३ मे १८ मा विश्वकप २०२६ को आधिकारिक लोगो अनावरण गरेको छ ।
  • यसले अग्रभागमा फिफा विश्वकप ट्रफीको छवि र पृष्ठभूमिमा टूर्नामेंटको वर्ष देखाउँछ ।
  • लोगो अनावरण गरेकै दिन फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले #WeAre 26 अभियान घोषणा गरेका थिए ।

सन् २०३० को फिफा विश्वकप:

  • यो विश्वोकप ६ देशमा आयोजना हुने
  • सन् २०३० को फिफा विश्वकप तीन महादेशका ६ देशमा आयोजना हुने भएको छ ।
  • २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरोक्कोले आयोजना गर्नेछन् ।
  • प्रतियोगिताका सुरुआती तीन खेल भने अर्जेन्टिना, उरुग्वे र पराग्वेमा हुनेछन् ।
  • विश्वकपको सुरुआत भएको १०० वर्ष पुगेको उपलक्ष्यमा प्रतियोगिताका सुरुआती खेलहरू दक्षिण अमेरिकामा हुने फिफाले बताएको छ ।

सन् २०३४ को फिफा विश्वकप :

  • सन २०३४ को फिफा विश्वकप साउदी अरेविया (एसिया) मा आयोजना हुनेछ ।

Categories

  • Current Affairs 851
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 157
  • Nepal Police 10

Latest Blogs

World Cities Day, 2026
Current Affairs

विश्व शहर दिवस, २०२६

  • Nov 01, 2026
  • 76
Madhesh Province, Assistant Level, Fifth - 2083/07/14
Past Questions

मधेश प्रदेश, सहायकस्तर, पाँचौ - २०८३/०७/१४

  • Nov 01, 2026
  • 101
Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 94
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 344
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 285
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA