Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सन् २०२२ को गणना अनुसार नेपालमा बाघको स्थिति

  • Ajnabee Khadka
  • March 03, 2024
  • 713

सन् २०२२ को गणना अनुसार नेपालमा बाघको स्थिति

सन् २०२२ को गणना अनुसार नेपालमा बाघको स्थिति

नेपालले सन् २०१० मा रुस को सेन्ट पिटर्सवर्गमा बाघ पाइने देशहरूले दोब्बर बनाउने संकल्प गर्दै महत्त्वपूर्ण निर्णय गरेका थिए । 

  • नेपालमा वाघको संख्या कति रहेको छ ? ३५५
  • हालसम्म चारवोटा राष्ट्रिय बाघ गणना भएको,
  • सबैभन्दा धेरै बाघ चितवनमा राष्ट्रिय निकुञ्जमा पाइएका छन् (यहाँ १२८ वटा बाघ छन्)।
  • त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ बाघ पाइएका छन् ।
  • बाँकेमा २५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ वटा बाघ पाइएका हुन् ।
  • विश्वका कति देशमा बाघ पाइन्छ ? १३ देशमा


विश्वमा बाघ पाइने मुलुकहरू कुन कुन हुन् ?
> मलेसिया
> नेपाल
> कम्बोडिया
> रूस
> लाओस
> चीन
> भुटान
> इण्डोनेसिया
> म्यानमार
>भारत
> बंगलादेश
> भियतनाम
> थाइल्याण्ड

Categories

  • Current Affairs 678
  • Gorkhapatra 315
  • Others 1060
  • Vacancy 1
  • Past Questions 82
  • Nepal Police 7

Latest Blogs

CTEVT Construction/Plumbing Assistant Trainer Written Exam (2083/02/30)
Past Questions

CTEVT निर्माण/प्लम्बिङ सहायक प्रशिक्षक लिखित परीक्षा (२०८३/०२/३०)

  • Jun 14, 2026
  • 92
World Blood Donor Day, 2026
Current Affairs

विश्व रक्तदाता दिवस, २०२६

  • Jun 14, 2026
  • 86
Elon Musk: The World's First Trillionaire
Current Affairs

इलन मस्क: विश्वकै पहिलो खर्बपति (Trillionaire)

  • Jun 14, 2026
  • 95
UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 54
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 47
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA