Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपाल भारत बिच भएका हालसम्मका महत्वपूर्ण सन्धीहरु

  • Ajnabee Khadka
  • March 21, 2024
  • 831

नेपाल भारत बिच भएका हालसम्मका महत्वपूर्ण सन्धीहरु

नेपाल भारत बिच भएका हालसम्मका महत्वपूर्ण सन्धीहरु

सुगौली सन्धी :

  • कहिले भएको : सन् १८१६ मार्च ३
  • कति धारा छन् यो सन्धीमा : ९ धारा
  • नेपालका तत्कालिन राजा: गिर्वाणयुद्ध विक्रम शाह
  • नेपालबाट हस्ताक्षर गर्ने : गजराज मिश्र/चन्द्र शेखर उपाध्याय
  • भारतबाट हस्ताक्षर गर्ने : मेजर ब्राडशा
  • नेपालका तत्कालिन प्र.म : भिमसेन थापा

शान्तिमैत्री सन्धी :

  • कहिले भएकोः सन् १९५० जुलाई ३१
  • कति धारा छन् यो सन्धीमा: १० धारा
  • नेपालका तत्कालिन राजा : त्रिभुवन वीर विक्रम शाह
  • नेपालबाट हस्ताक्षर गर्ने : मोहन शमसेर
  • भारतबाट हस्ताक्षर गर्ने : चन्द्रेस्वर प्रसाद नारायण सिंह
  • नेपालका तत्कालिन प्र.म : मोहन शमसेर

महाकाली सन्धि :

  • कहिले भएको : सन् १९९६ फेब्रुअरी १२ ( बि.सं २०५२ माघ २९)
  • कति धारा छन् यो सन्धीमा : १२ धारा
  • नेपालका तत्कालिन राजा : राजा वीरेन्द्र वीर विक्रम शाह
  • नेपालबाट हस्ताक्षर गर्ने : शेर बहादुर देउवा
  • भारतबाट हस्ताक्षर गर्ने : पि. भि नरसिंह रावल
  • नेपालका तत्कालिन प्र म : शेर बहादुर देउवा

कोशि सम्झौता :

  • कहिले भएको : सन् १९४५ अप्रिल २५ ( बि. सं २०११ वैशाख १२)
  • कति धारा छन् यो सम्झौतामा : १८ धारा
  • नेपालका तत्कालिन राजा : राजा त्रिभुवन वीर विक्रम शाह
  • नेपालबाट हस्ताक्षर गर्ने : महाविर शमसेर
  • भारतबाट हस्ताक्षर गर्ने : गुलजारीलाल नन्द
  • नेपालका तत्कालिन प्र म : मातृका प्रसाद कोइराला

गण्डक सम्झौता :

  • कहिले भएको : सन् १९५९ डिसेम्बर ४ ( बि सं २०१६ मंसिर १९ )
  • कति धारा छन् यो सन्धीमा : १३ धारा
  • नेपालका तत्कालिन राजा : राजा महेन्द्र वीर विक्रम शाह
  • नेपालबाट हस्ताक्षर गर्ने : सूर्वण शमसेर
  • भारतबाट हस्ताक्षर गर्ने : भगवान सहायक
  • नेपालका तत्कालिन प्र.म : बि.पि कोइराला

बिप्पा सम्झौता:

  • कहिले भएको : सन् २०११ अक्टोबर २१ (बि सं २०६८ कार्तिक ४)
  • कति धारा छन् यो सम्झौतामा : १६ धारा
  • नेपालका तत्कालिन राष्ट्रपति : राम बरण यादव
  • नेपालबाट हस्ताक्षर गर्ने : अनिलकुमार झा
  • भारतबाट हस्ताक्षर गर्ने : प्रवण मुखर्जी
  • नेपालका तत्कालिन प्र.म : बाबुराम भट्राई

वाणिज्य सन्धी :

  • कहिले भएको : सन् २००९ अक्टोबर २७
  • कति धारा छन् यो सन्धीमा : १० धारा
  • नेपालका तत्कालिन राष्ट्रपति : राम बरण यादव
  • नेपालबाट हस्ताक्षर गर्ने : राजेन्द्र महतो
  • भारतबाट हस्ताक्षर गर्ने : आनन्द शर्मा
  • नेपालका तत्कालिन प्र.म : माधव कुमार नेपाल

उर्जा व्यापार सम्झौता:

  • भरत खनालकहिले भएको : वि.सं २०७१ कार्तिक ४
  • कति धारा छन् यो सम्झौता मा : ७ धारा
  • नेपालका तत्कालिन राष्ट्रपति : राम बरण यादव
  • नेपालबाट हस्ताक्षर गर्ने : राजेन्द्र किशोर क्षेत्री
  • भारतबाट हस्ताक्षर गर्ने : प्रदिप कुमार सिन्हा
  • नेपालका तत्कालिन प्र.म : शुशिल कोइराला

Categories

  • Current Affairs 678
  • Gorkhapatra 315
  • Others 1060
  • Vacancy 1
  • Past Questions 82
  • Nepal Police 7

Latest Blogs

CTEVT Construction/Plumbing Assistant Trainer Written Exam (2083/02/30)
Past Questions

CTEVT निर्माण/प्लम्बिङ सहायक प्रशिक्षक लिखित परीक्षा (२०८३/०२/३०)

  • Jun 14, 2026
  • 89
World Blood Donor Day, 2026
Current Affairs

विश्व रक्तदाता दिवस, २०२६

  • Jun 14, 2026
  • 85
Elon Musk: The World's First Trillionaire
Current Affairs

इलन मस्क: विश्वकै पहिलो खर्बपति (Trillionaire)

  • Jun 14, 2026
  • 93
UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 53
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 46
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA