Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

एकै सिजनमा ३ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान

  • Susmita Shrestha
  • May 29, 2024
  • 470

एकै सिजनमा ३ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान

एकै सिजनमा ३ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान

एकै सिजनमा ३ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान

  • कसलेः पूर्णिमा श्रेष्ठ (आरुघाट गाउँपालिका-१०, गोरखा)
  • एकै सिजनमा कति दिनमाः एकै सिजनमा १३ दिनभित्रमा ३ पटक सगरमाथाको सफल आरोहण
  • सिजनको तेस्रो आरोहणः वि.सं. २०८१ जेठ १२ गते २०२४ मे २५)
  • सिजनको दोस्रो आरोहणः वि.सं. २०८१ जेठ ६ गते (सन् २०२४ मे १४)
  • सिजनको पहिलो आरोहणः वि.सं. २०८१ वैशाख ३० गते ( सन् २०२४ मे १२ )
  • कसको कीर्तिमान भंगः यसअघि भारतीय महिलाले एकै सिजन दुई पटक चुचुरोमा पुगेको रेकर्ड भंग गरेकी
  • कति पटकः हालसम्म उनले ४ पटक सगरमाथा आरोहण गरिसकेकी
  • यसअघि पहिलो पटक आरोहणः वि.सं. २०७५ जेठ ५ गते पहिलो
  • नेपाली फोटो पत्रकारः सगरमाथा आरोहण गर्ने पहिलो नेपाली फोटो पत्रकार
  • चोयु हिमाल मात्र आरोहण गर्न बाँकी: विश्वका ८ हजार मिटर अग्ला १४ हिमालमध्ये पूर्णिमाले नेपालमा पर्ने ८ हजार मिटर अग्ला ८ वटा हिमालमध्ये चोयु हिमाल मात्र आरोहण गर्न बाँकी रहेको

Categories

  • Current Affairs 735
  • Gorkhapatra 331
  • Others 1134
  • Vacancy 1
  • Past Questions 118
  • Nepal Police 8

Latest Blogs

Yanki Ukyab appointed as Chief Executive Officer (CEO) of Investment Board
Current Affairs

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (CEO) मा याङ्की उक्याब नियुक्त

  • Aug 06, 2026
  • 42
Gandaki Province, Lab Technician, 5th Level - 2083/04/20
Past Questions

गण्डकी प्रदेश, ल्याब टेक्निसियन, ५औँ तह - २०८३/०४/२०

  • Aug 06, 2026
  • 60
Gandaki Province, Kaviraj Post, 2083/04/18
Past Questions

गण्डकी प्रदेश, कविराज पद, २०८३/०४/१८

  • Aug 06, 2026
  • 41
Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 51
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 81
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA