Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

कृषि सेवा बागमती प्रदेश पाचौँ तह प्राविधिकमा सोधिएको प्रश्न

  • Susmita Shrestha
  • June 09, 2024
  • 702

कृषि सेवा बागमती प्रदेश पाचौँ तह प्राविधिकमा सोधिएको प्रश्न

कृषि सेवा बागमती प्रदेश पाचौँ तह प्राविधिकमा सोधिएको प्रश्न

1. ‘साल्पा पोखरी’ भोजपुर जिल्लामा पर्दछ भने ‘जोर पोखरी’ दिइएकामध्ये कुन जिल्लामा पर्दछ ?

(A) इलाम

(B) सङ्खुवासभा

(C) पाँचथर

(D) खोटाड

2. डम्फु नाच कुन जातिसँग सम्बन्धित छ?

(A) तामाङ

(B) मगर

(C) गुरुड

(D) शेर्पा

3. १५ औं योजनाले योजनाको अन्त्यसम्म स्वास्थ्य विमामा आबद्ध भएको जनसङ्ख्या कति पुर्याउने लक्ष्य लिएको छ?

(A) ८५%

(B) ६०%

(C) ८१%

(D) ७२%

4. United Nations ले प्रस्ताव गरेको दिगो विकास लक्ष्य सम्बन्धी कार्यक्रमको Goal-1, No poverty को कति वटा Targets निर्दिष्ट गरिएको छ?

(A) ५

(B) ६

(C) ७

(D) ८

5. नेपालको संविधानले नेपाली भाषाका अतिरिक्त कति ओटा अन्य राष्ट्रभाषालाई प्रदेश कानून बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने अधिकार प्रदान गरेको छ?

(A) एक

(B) दुई

(C) तीन

(D) सङ्ख्या नतोकिएको

6. तल दिइएकामध्ये कुन संयुक्त राष्ट्र सहको अङ्ग होइन?

(A) सुरक्षा परिषद्

(B) महासभा

(C) अन्तर्राष्ट्रिय न्यायालय

(D) अन्तर्राष्ट्रिय श्रम सङ्गठन

7. विश्व स्वास्थ्य सङ्गठन (WHO) को स्थापना कहिले भएको हो ?

(A) सन् १९४५ डिसेम्बर ७

(B) सन् १९४८ अप्रिल ७

(C) सन् १९४८ जुन १५

(D) सन् १९५० मे १५

8. सन् २०२३ / २४ को मानव विकास सूचकाइ अनुसार नेपालको मानव विकास सूचकाङ्क (HDI) कति रहेको छ?

(A) ०.५४९

(B) ०.६१२

(C) ०.६०२  (Actually it is 0.601 Choose nearest)

(D) ०.८९७

9. राणाकालीन समयमा खड्गनिसाना अड्डा भनेर कुन कार्यालयलाई भनिन्थ्यो?

(A) प्रधानमन्त्रीको कार्यालय

(B) राज दरबार

(C) न्याय सम्बन्धी कार्य गर्ने कार्यालय

(D) सरकारी कर्मचारीको अभिलेख राख्ने कार्यालय

10. प्रदेश अन्तर्गतका अधिकृतस्तर नवौं र दशौं तहका कर्मचारीलाई सरुवा गर्ने अधिकार कसलाई छ?

(A) प्रदेश सरकार

(B) मुख्यमन्त्री

(C) विभागीय मन्त्री

(D) प्रमुख सचिव

11. सबैभन्दा पहिले Merit Principle का आधारमा सरकारी सेवामा कर्मचारी भर्ना गर्ने देश कुन हो ?

(A) China

(B) United Kingdom

(C) United State of America

(D) Japan

12. नेपालको पहिलो बजेट कहिले पेस भएको थियो ?

(A) वि.सं. २००७ माघ २१

(B) वि.सं. २००९ माघ २१

(C) वि.सं. २००८ माघ २१

(D) वि.सं. २०१२ माघ २१

मात्रिका प्रसाद कोइराला प्रधानमन्त्रि भएको बेलामा ।

13. सार्वजनिक सेवा प्रवाहमा सुधार गर्न भएका अन्तर्राष्ट्रिय असल अभ्यास सम्बन्धमा देहायमा उल्लिखितमध्ये कुन गलत हो ?

(A) Contract management सुरुवात गर्ने राष्ट्र न्यूजिल्याण्ड हो ।

(B) Performance Appraisal सुरु गर्ने राष्ट्र उत्तर कोरिया हो ।

(C) People bonus system लागू गर्ने राष्ट्र जर्मनी हो।

(D) Kaizen Model को सुरुवात गर्ने राष्ट्र बेलायत हो।

Kaizen Model started in Japan.

14. नागरिक बडापत्रलाई बेलायतका कुन प्रधानमन्त्रीको Brain Child मानिन्छ ?

(A) जोन मेजर

(B) मार्गरेट प्याचर

(C) टोनी ब्लेयर

(D) गोर्डन ब्राउन

15. उत्प्रेरणा सम्बन्धी X सिद्धान्तको मान्यता अनुसार तलको कुन विकल्प मेल खान्छ?

(A) People regard work as normal activity.

(B) People achieve little satisfaction form work.

(C) People seek out responsibility.

(D) People are safe motivated.

16. निर्णय प्रक्रिया (Decision making process) मा तलकामध्ये कुन पर्दैन?

(A) समस्याको पहिचान

(B) तथ्यहरूको विश्लेषण

(C) विकल्पको पहिचान र छनौट

(D) निर्णयको कार्यान्वयन

17. निर्देशन: निम्न क्यालेन्डर र क्यालेन्डर सूचना सूचीमा दिइएको जानकारी अध्ययन गरी तल सोधिएको प्रत्रको सही उत्तर उपलब्ध विकल्पहरूमध्येबाट चयन गर्नुहोस् ।

क्यालेन्डर सूचना सूची

  • छुट्टीका दिनलाई गोलो घेराभित्र राखिएको छ ।
  • शनिवारहरू सप्ताहान्तका दिनहरू हुन् ।
  • छुट्टी र सप्ताहान्त बाहेक सबै दिनहरू कार्य दिनहरू हुन् ।

क्यालेन्डरमा दिइएको महिनामा शनिवार बाहेक अन्य छुट्टी हुने बारहरूमा निम्नमध्ये कुन बारहरूको समूह सही छ?

(A) आइतबार, सोमबार र शुक्रवार

(B) महलबार, शुक्रवार र आइतबार

(C) बुधवार, शुक्रबार र सोमवार

(D) बिहिवार, सोमबार र बुधवार

18. निम्नलिखित कममा प्रश्न चिन्ह (?) राखिएको ठाउँमा के आउँछ ?

wfb, tgd, qhg. (?)

(A) mik

(B) nik

(C) mij

(D) nkj

19. दिइएको श्रेणीको ढाँचालाई उही रूपमा निरन्तरता दिई प्रश्न चिन्हलाई प्रतिस्थापन गर्ने सही विकल्प रोज्नुहोस्|
3,7, 6, 5, 9, 3, 12, 1, 15, (?)

(A) 0

(B)-1

(C) -3

(D) 18

Two series: I) 3, 6, 9, 15  II) 7, 5, 3, 1, (-1) (minus 2 done in second series in each step)

20. दिइएको Matrices मा भएका चित्रको आकृति सङ्ख्या, क्रमबद्धता आदिलाई तार्किकतापूर्ण ढङ्गले अवलोकन गरी रिक्त स्थानमा हुने चित्र A, B, C र D मध्ये कुन हो, छान्नुहोस्।

(A) A

(B) B

(C) C

(D) D

Categories

  • Current Affairs 789
  • Gorkhapatra 341
  • Others 1179
  • Vacancy 1
  • Past Questions 141
  • Nepal Police 8

Latest Blogs

The number of countries with which Nepal has established diplomatic relations has reached 185.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८५ पुगेको

  • Sep 15, 2026
  • 19
Sandeep Lamichhane — First Nepali Player to complete 300 international wickets
Current Affairs

सन्दीप लामिछाने — ३०० अन्तर्राष्ट्रिय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी

  • Sep 15, 2026
  • 16
18th BRICS Summit
Current Affairs

१८औँ ब्रिक्स (BRICS) शिखर सम्मेलन

  • Sep 15, 2026
  • 54
National Children's Day, 2083
Current Affairs

राष्ट्रिय बाल दिवस, २०८३

  • Sep 15, 2026
  • 71
First Nepal Volleyball League
Current Affairs

प्रथम नेपाल भलिबल लिग

  • Sep 15, 2026
  • 130
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA