Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

लुम्बिनी प्रदेश स्थानीय चौथो तह (अप्राविधिक) २०८१/०३/२२ मा सोधिएको प्रश्नहरू

  • Maishma Shrestha
  • July 09, 2024
  • 783

लुम्बिनी प्रदेश स्थानीय चौथो तह (अप्राविधिक) २०८१/०३/२२ मा सोधिएको प्रश्नहरू

लुम्बिनी प्रदेश स्थानीय चौथो तह (अप्राविधिक) २०८१/०३/२२ मा सोधिएको प्रश्नहरू

1. दिइएका भनाइहरूमन्रे मिल्ने भनाई पत्ता लगाउनुहोस ।
A) फ्रान्सको राज्य क्रान्तिलाई पान्तिक क्रान्तिको नामले  पनि चिनिन्छ ।

B) अमेरिकी स्वातन्त्ता संग्राम १० वर्षसम्म चलेको थियो ।

C) रूसी राज्यक्रान्तिको परिणाम स्वरुप विश्वमा साम्यवादको प्रादुभवि भयो ।

D) सन्‌ १९१५ – १९१६ को वाल्डन प्रायदीपको युद्धलाई प्रधम विश्व युद्धको आधार युद्धको रुपमा लिइन्छ ।

2. भिमसेन थापाको जन्म नेपालको कुन जिल्लामा भएको थियो ?   

A) लमजुङ

B) नुवाकोट

C) गोरखा

D) कास्की

3. नेपालमा सर्वप्रथम कुन राणा प्रधानमन्त्रीको शासनकातमा मुलुकी ऐन जारी भएको थियो ? 

A) चन्द्रशमशेर

B) जङ्ग बहादुर राणा

C) पद्य शमशेर

D) वीर शमशेर

4. लिच्छवीकालमा लगाइने करका सम्बन्धमा मिल्दो जोडा पत्ता लगाउनुहोस ।     

क)आपण कर 1) फर्निचरमा लगाइने कर
ख) मत्ल कर 2) पसलमा लगाइने कर
ग) चैल कर 3) भैसिमा लगाइने कर
घ) सिंकर 4) कपडामा लगाइने कर

A) क-३, ख-४, ग-१, घ-२

B)  क-२, ख-३, ग-४, घ-१

C) क-१, ख-२, ग-३, घ-४

D)क-४, ख-१, ग-२, घ-३

5. नेपाललाई ३५ जिल्तामा विभाजन गर्ने प्रधानमन्त्री को हुन ? 

A) भिमसेन थापा

B) जङ्ग बहादुर राणा

C) वीर शमशेर ज.वरा.

D) चन्द्र शमशेर ज.वरा.

6. पाङ्दुरै नाच कुन जनजातिसँग सम्बित छ ?
A) गुरुङ

B) मगर

C) तामाङ

D) थारु

7. नेपालको आगामी आ.व. २०८१-८२ को बजेट वक्तव्य बमोजिम क्रमश: आर्थिक वृद्धिदर कति प्रतिशत पुयाउने र मुद्रास्फीति कति प्रतिशतमा सिमित राख्ने लक्ष्य राखिएको छ ?
A) ७ प्रतिशत र ६.५ प्रतिशत

B) ६.५प्रतिशत र ६ प्रतिशत

C) ६ प्रतिशत र ५.५ प्रतिशत

D) ५.५ प्रतिशतर ५ प्रतिशत

8. अङ्कहरूको समूह (211, 241, 271) जस्तै निम्न मध्ये कुन चांहि छ ?   

A) (221, 251, 281)

B) (611, 641, 671)

C)  (231, 261 291)

D) (401, 431, 461)

पछिका दुई अंक उस्तै भएका ।

9. दिइएको अंकको सेट जस्तै समान रहेको विकल्प सेट कुन हो ?
(९, ५, ७०४) र (६, २, २१२)
A) (८,२, ५०८)

B) (९, २, ३०८)

C) (८, २, ५८ )

D) (९, २, ८६)

10. तल दिइएको चित्रमा निश्चित खालको सम्बन्ध रहेकी छ त्यस्तै खालको सम्बन्ध चित्र प्रश्न चिन्ह भएको ठाउँको लागि पत्ता लगाउनुहोस्‌ ।

A)

B)

C)

D)

11. तलका नामहरूलाई बर्णानुक्रम अनुसार राख्दा कुन सहि छ ?
1. डडेल्धुरा           2. मोरंग                             3. पर्वत                 4. ललितपुर  [             5. स्याङ्जा             6. झापा               7. अर्घाखाँची
A) 7, 3, 6, 1, 2, 4, 5

B) 5, 7, 2, 4, 6, 3, 1

C) 7, 6, 1, 2, 3, 4, 5

D) 7, 6, 1, 3, 2, 4, 5

12. अर्थपूर्ण शब्द निर्माण हुने गरी अक्षरहरूको ठिक क्रममा रहेको बिकल्प छनौट गर्नुहोस ।
A =1, E= 2, I – 3, L- 4, N = 5, P = 6, X = 7  
A) 6413527

B) 2764135

C) 02671435

D)4631257

13. नेपालको चालु आवधिक योजना पन्ध्रौ योजना (आ.व.२०७६/७७-२०८०/८१)को अन्त्यसम्ममा प्रति वर्ग किलोमिटर भूमिमा कति कि.मि. सडक बनाई सडकको घनत्व कति पुगाउने लक्ष्य राखिएको छ ?             

A) ०.५५ कि.मि. प्रति वर्ग कि.मि.

B) ०.७४ कि.मि. प्रति वर्ग कि.मि.

C) १.४७ कि.मि. प्रति वर्ग कि.मि .

D) २.२१ कि.मि. प्रति वर्ग कि.मि.

14. कुलेखानी दोस्रो जलविद्युत आयोजना कस्को सहयोगमा निर्माण गरिएको हो ?
A) विश्वबैंक

B) एसियाली विकास बैँक

C) जापान

D)भारत

15. कृषि उत्पादनका दृष्टिले प्रख्यात जिल्लाको सही क्रम मिलाउनुहोस ।

क)चिया १) धनकुटा
ख) कफी २) ताप्लेजुङ
ग) अलैंची ३) गुल्मी
घ) एभोकाडो ४) इलाम

A) क-२, ख-१, ग-४, घ-३

B) क-३, ख-४, ग-२, घ-१

C) क-४, ख-३, ग-२, घ-१   

D) क-२, ख-३, ग-४, घ-१

16. शक्ति सन्तुलनको सद्धान्तका प्रतिपादक को हुन ?
A) मन्ट्येस्क्यू

B) विलिपम व्याकस्टोन

C) Wade and Philip

D)जोनएडम्स

17. वैज्ञानिक र तिनका आविष्कार सम्बन्धमा जोडा मिलेको विकल्प पत्ता लगाउनुहोस ।

क) Quantum theory

ख)घडी

ग) परमाणु संरचना

घ)हिलियम

१) ए.एल. व्रिगेट

२) लोकेयर

३) म्पाक्स प्लांक

४) रुथरफोर्ड

A) क-४, ख-३, ग-२, घ-१

B) क-१ ख-र, ग-३, घ-४

C) क-३,ख-१ ग-४, घ-२

D)क-२,ख-४, ग-१, घ-३

18. प्रयोगात्मक विज्ञानका पिता भनेर चिनिने वैज्ञानिक को हुन ?
A) न्यूटन

B) आर्किमिडिज

C) ग्यालिलियो

D) माइकल फराडे

19. स्वस्थ मानिसको शरिरमा हड्डीको संख्या कति रहेको हुन्छ ?
A) २०६ वटा

B) २१० वटा

C) 2०२ वटा

D) २१२ वटा

20. तल दिइएको शब्दमा रहेका अक्षरमध्ये वीचको अक्षरलाई ठिक उल्टो घुमाउनुहोस, अन्तिमबाट छैटौं स्थानको अक्षरको ऐना आकृती वनाउनुहोस र अगाडीको तेस्रो अक्षरलाई अन्तिमको चौथो अक्षरसँग साटासाट गर्नुहोस। पस्तुत, निर्देशनलाई’कुन विकल्पले सही पछ्याएको छ ? INSTRUCTION

A)

B)

C)

D)

21. तल दिइएका अक्षरहरूको समूहमा भएका स्वर वर्णहरू मध्ये A लाई E, E लाई ।, । लाई O र O लाई U मा परिवर्तन गर्नुहोस ।
“EXTRAORDINARY”
A) IXTREURDENERY

B) IXTREURDONERY

C) IXTROURDENERY

D)IXTREORDONERY

22. दिइएका विकल्पहरु मध्येबाट “?” मा सही विकल्प कुन हो ?

 

A) 0.54

B) 0.36

C) 0.25

D) 0.24

23. दिइएको समीकरणलाई सही तुल्याउन कुन दुई चिन्हहरू आपसमा साटफेर गर्नु पर्दछ ?
२७ + २४ × १ – ७ ÷ ३ = ३०               

A) – र ÷

B) + र –

C) × र ÷

D) – र ×

24. यदि एक निश्चित कोड भाषामा DOVE को 6109, DUCK  को 6245, COCK को 4145 र COW को 417 हुन्छ भने त्यो कोड भाषामा WOLF को के हुन्छ ?
A) 7283

B) 7138

C) 7136

D) 7083

25. DNA मा नहुने तलका मध्ये कुन हो ?
A) Uracil

B) Adenine

C) Thymine

D) Guanine

26. विश्व बाघ दिवस कहिले मनाइन्छ ?
A) २९ मे

B) २९ जुन

C) २९ जुलाई

D) २९ अगष्ट

27. दिगो विकासको लक्ष्यमा सन्‌ २०३० सम्ममा नेपालको प्रति व्पक्ति कुल राष्ट्रिय आप कति हुने लक्ष्य लिइएको छ ?

A) ३००० डलर

B) २५०० डलर

C) ३५०० डलर

D) २२००डलर

28. पी विश्व संस्थाहरू र तीनको हेडक्काटरहरू वीचको जोडा मिलाउनुहोस ।
क) UNO                               १) Jakarta, Indonesia

ख) SAARC                           २) Dhaka, Bangladesh

ग) BIMSTEC                       ३) Kathmandu. Nepal

घ) Asian                               ४) NewYork, USA

A) क-२, ख-१ ग-४, घ-३

B) क-२, ख-३, ग-४, घ-१

C) क-३, ख-४, ग-१, घ-२

D) क-४,ख-, ग-२, घ-१

29. संयुक्त राष्ट्रसंघमा सवभन्दा कम भिटो प्रपोग गर्ने मुलुक कुन हो ?

A) बेलायत

B) जमेरिका

C) चीन

D)रुस

30. विश्वबौद्धिक सम्पति संगठनद्वारा सार्वजनिक प्रतिवेदन अनुसार नेपाल Global Innovation Index – 2023 मा कति औं स्थानमा रहेको छ ?
A) १०५ औं

B)१०८ औं

C) ११०औं

D)११३औं

31. जलवायु परिवर्तन सम्बन्धी २८ औं अन्तराष्ट्रिय सम्मेलन (COP28) कुन देशमा सम्पन्न भएको थियो ?
A) इजिप्ट

B) युनाइटेड अरव इमिरेट्स (UAE)

C) इटाली

D)स्पेन

32. सन्‌ २०२३ को अर्थशास्त तर्फको नोबल पुरस्कार विजेता क्लाउडिया गोल्डिन कुन देशको नागरिक हुन ?
A) बेलायत

B) अमेरिका

C) फ्रान्स

D)जर्मनी

33. विज्ञान सम्बन्धी तलका विधाहरुको सही जोडा मिलाउनुहोस ?
क) Pedology                       १) जनसंख्या सम्बन्धी अध्ययन

ख) Demography                २) माटो सम्बन्धी अध्ययन

ग) Ecology                          ३) पहाड पर्वतहरूको अध्ययन

घ) Orology                          ४) पारिस्थितिक विज्ञानको अध्ययन
A) क-२, ख-३, ग-४, घ-१

B) क-२, ख-१, ग-४, घ-३

C) क-४.ख-३, ग-२, घ-१,

D) क-२,ख-३, ग-४, घ-१

34. यदि कुनै भाषामा ARGUE लाई 1SH52 कोड गरिन्छ भने त्यही भाषामा GUIDE लाई कसरी कोड गरिन्छ ?
A) 6VJ45

B) 6V342

C) H5JE2

D) H53E2

35. तल दिइएको चित्रमा कतिवटा त्रिभुजहरू छन्‌, पत्ता लगाउनुहोस ।

 

A) 32

B) 36

C) 38

D) 40

36. तल दिइए अनुसार प्रश्नचिन्ह भएको स्थानमा आउने उपयुक्त चित्र कुन हो ?

 

A)

B)

C)

D)

37. बिहान सवेरै कवि र रमेश जमिनमा उभिएका छन । रमेशको छायाँ ठ्याक्कै उनको बायाँ हात छेउमा पर्यो । पदि तिनीहरू एकअर्काको
आमुन्नेसामुत्रे उभिका छन भने कवि कुन दिशातर्फ रहेको छ ?
A) पूर्व

B) पश्चिम

C) उत्तर

D)दक्षिण

38. P,Q र R तीन स्थानहरू हुन । P र Q बीचको दुरी १६ मीटर छ, जबकी P र R बीचको दुरी ६३ मीटर छ । Q,P को पश्चिममा छ र R,P को
दक्षिणमा छ भने Q र R बीचको दुरी कति छ ?     

A) ७१ मीटर

B) ७५ मीटर

C) ६५ मीटर

D) ४७ मीटर

39. फोवोस र डिमोस कुन ग्रहका उपग्रह हुन ?

A) मंगल

B) बृहस्पति

C) शनी

D)अरुण

40. पृथ्वी सौर्पमण्डलमा क्रमश: क्षेत्रफलको हिसावले कति औं ठूलो ग्रह हो र सूर्यबाट दुरी (नजिक)को हिसावले कति औं स्थानमा पर्दछ ?

A) छैटौं र दोस्रो

B) पाँचौं र तेस्रो

C) चौथों  र तेस्रो

D) पाँचौं र दोस्रो

41. समुद्रकी रानी भनेर विश्वको कुन देशलाई चिनिन्छ ?
A)दक्षिण अफ्रिका

B) जापान

C) कोलम्बिया

D) बेलायत

42. वर्मुडा त्रिकोण (Barmuda Triangle) कहाँ पर्दछ ?
A) हिन्द महोसागर

B) प्रशान्त महासागर

C) आन्ध्र महासागर

D) माथिका कुनै पनि होइन

43. रुन्चे ताल कुन जिल्लामा पर्दछ ?

A) कास्की

B) चितवन

C) गोरखा

D) सल्यान

44. जोडा मिलाउनुहोस्‌ ?       

क) लार्के भञ्ज्याङ                                १) गोरखा

ख) नाम्जा भञ्ज्याङ                               २) बझाङ

ग) टिपताला भञ्ज्याङ                            ३) मुगु

घ) उराई भञ्ज्याङ                                 ४) ताप्लेजुङ

A) क-२. ख-३, ग-४, घ-१

B) क-२, ख-३, ग-१ घ-४

C) क-१ ख-३, ग-४, घ-२

D) क-१ ख-२, ग-४, घ-२

45. वेतायतमा संवैधानिक सरकारको शुरुवात गर्ने दस्तावेजका रुपमा लिइने “म्पाग्राकार्टा’ मा कति दफा रहेका छन? 

A) ६१

B)६२

C) ६३

D) ६४

46. निम्नलिखित सूचनालाई विचार गर्नुहोस्‌ र प्रतिलिपि(COPY) सूचनालाई यसको मूत (ORIGINAL) सूचनासँग तुलना गर्नुहोस्‌ । प्रतिलिपि (COPY) सूचनामा त्रुटिहरु हुन पनि सक्छन वा नहुन पनि सक्छन्‌ । यदि दुई संख्या वा अक्षरहरूको क्रम फरक हुन्छ भने एउटा त्रुटी गणना गर्नु पर्नेछ ?

मूल (ORIGINAL) सूची प्रतिलिपि (COPY) सूची
TABLE OF CONTENTS TABLE OF CONTETNS
INTRODUCTION 1 INTRODUCTOIN 1
AUDITING 5 AUDITNIG 5
INCOME TAX 25 INCOME TXA 25
BUDGETING 43 BUDGETING 43
BOOKKEEPING 102 BOOKKEEPING 102
INDEX 163 INDEX 163

प्रतिलिपि (COPY) सूचनालाई यसको मूल (ORIGINAL) सूचनासँग तुलना गर्दा प्रतिलिपि (COPY) सूचनामा भएका त्रुटीको संख्या कति छ ? पत्ता लगाउनुहोस ।
A) एक

B) दुई

C) तीन

D) यी मध्ये कुनै पनि होइन

47. तल X स्थानमा रहेको चित्रको हुबहु प्रतिलिपि (Exact Copy) दिइएको मध्ये कुन हो ?

 

A)

B)

C) 

D)
48. कुन अंकले प्रश्नचिन्हताई प्रतिस्थापन गर्छ ?

 

A) 7

B) 8

C) 9

D) 10

49. तल चित्रमा कुन विकल्प चित्रले प्रशचिन्हलाई प्रतिस्थापन गर्छ ?

 

A)

B)

C)

D)

50. निम्नलिखित मध्ये समूहमा नमिल्ने कुन हो ?
A) Principal : School

B) Artist : Troupe

C) Soldier : Barrack

D) Singer : Chorus

 

 

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 42
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 33
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 37
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 37
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 108
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA