Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

कोपा अमेरिका, २०२४ को विजेता बन्यो अर्जेन्टिना

  • Engineering Nepal
  • July 22, 2024
  • 567

कोपा अमेरिका, २०२४ को विजेता बन्यो अर्जेन्टिना

कोपा अमेरिका, २०२४ को विजेता बन्यो अर्जेन्टिना
  • कोपा अमेरिका, २०२४ को विजेता राष्ट्र:  – अर्जेन्टिना
  • कोपा अमेरिका, २०२४ को उपविजेता राष्ट्र: – कोलोम्बिया
  • सेमिफाइनल पुग्ने राष्ट्रहरु:  – अर्जेन्टिना र क्यानडा, साथै कोलोम्बिया र उरुग्वे (अर्जेन्टिनाले क्यानडालाई साथै कोलोम्बियाले उरुग्वे हराएर फाइनल पुगेका)
  • तेस्रो स्थानको लागि भएको खेलमा विजेता राष्ट्र:- उरुग्वे
  • कोलोम्बिया विरुद्द अर्जेन्टिनाले कति गोल हान्यो? 1 – 0
  • प्रतियोगिताको सञ्चालन मिति:  June 20 to July 15, 2024
  • प्रतियोगिताको फाइनल खेल: १५ जुलाई २०२४ मा (Hard rock stadium मा)
  • कोपा अमेरिका, २०२४ कति औं संस्करण: ४८ औं
  • कोपा अमेरिका, २०२४ को आयोजक मुलुक:  अमेरिका (USA)
  • कोपा अमेरिका, २०२४ मा सहभागि मुलुक: १६ मुलुक
  • प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी: लौटारो मार्टिनेज (Lautaro Martínez) ५ गोल (अर्जेन्टिजना)
  • कोपा अमेरिकाको पहिलो संस्करण कहिले र कहाँ भएको: सन् १९१६ मा अर्जेन्टिनामा
  • पहिलो कोपा अमेरिकाको विजेता मुलुक: उरुग्वे (उपविजेताः अर्जेन्टिना)
  • सबैभन्दा धेरैपटक कोपा अमेरिका विजेता मुलुक: अर्जेन्टिना (१६ पटक)
  • कोलोम्बियाले हालसम्म १ पटक मात्र उपाधी जितेको छ। (सन् २००१ मा)
  • २०२१ मा ब्राजिलमा भएको ४७ औं कोपा अमेरिकामा ब्राजिललाई हराउँदै अर्जेन्टिनाले उपाधी जितेको थियो ।

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 41
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 33
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 36
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 37
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 108
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA