Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

कोशी नदीमा दुर्लभ Amblyceps Arunachalens प्रजातिको माछा फेला पर्यो

  • Engineering Nepal
  • August 23, 2024
  • 470

कोशी नदीमा दुर्लभ Amblyceps Arunachalens प्रजातिको माछा फेला पर्यो

कोशी नदीमा दुर्लभ Amblyceps Arunachalens प्रजातिको माछा फेला पर्यो
  • कोशी नदीमा दुर्लभ प्रजातिको माछा फेला परेको छ।
  • वैज्ञानिक नाम Amblyceps arunachalens रहेको यो माछा प्रजाति  cat fish समूहमा पर्छ।
  • यो प्रजातिलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) ले संकटग्रस्त सूचीमा राखेको छ।
  • यस माछा प्रजाति भारतमा मात्र पाइने विश्वास गरिएको थियो, तर नेपालमा पनि भेटिएको पुष्टि भएको छ।
  • अनुसन्धानकर्ताहरू जशाङ लिम्बू, दिपक राजबंशी, लक्ष्मण खनाल, रामचन्द्र अधिकारी, र सुनिता थापाले उक्त माछा कोशी नदीमा फेला पारेको दाबी गरेका छन्।
  • अनुसन्धानकर्ता लिम्बूका अनुसार २०१९ देखि २०२३ सम्म पूर्वी नेपालका मुख्य नदीहरूबाट माछा सर्वेक्षणको लागि नमूना संकलन गर्दा कोशी बाँध क्षेत्रमा यो माछा फेला परेको थियो।
  • अनुसन्धानकर्ताहरूका अनुसार यो माछा प्रजाति विश्वमा दुर्लभ मानिन्छ।
  • अधिकारीले बताएअनुसार तामोर र कोशी नदीका पूर्वका सबै नदीहरूमा ४५ भन्दा बढी स्थानबाट ७०० नमूना संकलन गर्ने क्रममा यो नयाँ प्रजातिको माछा फेला परेको हो।

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 38
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 30
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 33
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 31
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 106
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA